उत्तर कोरियाली सर्वेच्च नेता किम जोङ उन रेल चढेर रुस पुगे

भ्लादिभोस्तोक- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसको राज्य सञ्चालित समाचार संस्था रिया नोभेस्तीले जनाएको छ । नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ । गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रुसी रेलवे पटरीर्मागमा तानेको तस्बिरमा देखिन्छ । […]

सम्बन्धित सामग्री

आफ्नो सेना फर्काउन अमेरिकाले चाल्यो पहलकदमी, तर किम जोङले दिएनन् उत्तर (भिडियो)

परमाणु हतियारसम्पन्न राष्ट्र उत्तर कोरिया र अमेरिकाबीच लामो समययता विभिन्न विषयमा तिक्तता छ । विशेष गरी उत्तर कोरियाको परमाणु हतियारबाट अमेरिका सन्तुष्ट छैन । अमेरिकालाई सन्तुलनमा राख्न परमाणु हतियार गज्जबको अस्त्र भएको त्यहाँका सर्वोच्च नेता किम जोङ उनले बताउँदै आएका छन् ।

सन् २०२३ मा किम जोङ उनको योजना !

एजेन्सी । सन् २०२३को सुरुमै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरिया अब एक परमाणु शक्ति सम्पन्न देश बनेको र हतियार भने अझै बनिरहने बताएका थिए। सन् २०१७ पछि कोरियाली प्राय:द्धीपमा धेरै तनाव रहेको थियो। सोही वर्ष तत्काली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि पूरै शक्तिका साथ कारवाही गर्ने चेतावनी दिएका थिए। यस्तो […]

किम जोङ उन ‘दबांग स्टाइल’ मा देखिएपछि…

काठमाडौं । उत्तर कोरिया जति रहस्यले भरिएको छ त्यति नै धेरै रहस्यले भरिएका छन् उक्त देशका सर्वाेच्च नेता किम जोङ उन । उनी विभिन्न समयमा अनौठा गतिविधि गरेर चर्चामा छाइरहन्छन् । घरि मोटोबाट दुब्लाएको फोटो सार्वजनिक गरेर होस् त कहिले अनेक अनेक हर्कतका कारण उनी प्राय चर्चामै रहने गर्दछन् । अहिले सार्वजनिक भएको तस्वीरमा भने […]

उत्तर कोरिया दक्षिणसँगको हटलाइन खोल्न तयार

१४ असोज, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा सुधारको लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् । उत्तर कोरियाको संसद्को वार्षिक सत्रमा बोल्दै किम जोङ उनले यस्तो बताएका हुन् । यसअघि उत्तर कोरियाले गत अगष्टमा अमेरिकासँगको दक्षिण कोरियाको सैन्य अभ्यासको कारण देखाउँदै हटलाइन सेवा बन्द गरेको […]

कोभिड सम्बन्धी त्रुटिले उत्तर कोरिया गम्भीर संकटमा : नेता किम

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना (कोभिड–१९) महामारीमा मुलुकका शीर्ष अधिकारीहरुको त्रुटीले मुलुक गम्भीर संकटको अवस्थामा पुगेको बताउनुभएको छ । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नेता किमले कोरोना भाइरसको महामारीलाई लिएर भएको ‘त्रुटि’ का लागि शीर्ष अधिकारीहरुको निन्दा गरेको जनाएको छ । तर मुलुकमा कस्तो संकट देखियो भनेर केही उल्लेख नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

अथाह सम्पत्तिका मालिक पनि हुन् उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन

एसियाली राष्ट्र उत्तर कोरिया बाँकी विश्वका लागि अझै पनि अपरिचितजस्तै छ । उत्तर कोरिया अरू देशजस्तो खुला छैन । तानाशाही शासन व्यवस्थामा चलिरहेको उत्तर कोरियाले सञ्चारकामाध्यमदेखि सबै कुरा नियन्त्रणमा राख्ने...