प्रदेश २ मा अब किसानले पनि पदक पाउने

१६ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन् । प्रदेशका तत्कालिन प्रमुख डा. राजेश झा ‘अहिराज’ ले फिर्ता पठाएको विधेयक अहिलेका प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार प्रमाणीकरण गरेका छन् । २६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणीकरणका लागि […]

सम्बन्धित सामग्री

प्रदेश-२ मा पदक सम्बन्धी विधेयक प्रमाणीकरण

१६ कात्तिक, जनकपुरधाम। प्रदेश-२ मा पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ । मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले यो विधेयक प्रमाणिकरण गरेका हुन् । नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेको उक्त कार्यालयले जनाएको छ । २६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणिकरणका लागि तत्कालिन प्रदेश […]

प्रदेश २ को प्रदेशसभाबाट आज दुई विधेयक पारित

धनुषा । प्रदेश नं २ को प्रदेशसभामा दुई विधेयक पारित गरिएको छ । आज बसेको बैठकले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ गरी दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको हो । दुई महिनाअघि प्रदेशसभामा पारित प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको दुवै विधेयक थप […]

प्रदेश प्रमुखबाट दुई पटक फिर्ता गरिएको विधेयक बिना छलफल प्रदेशसभामा पास

जनकपुरधाम – प्रदेश २ का प्रदेश प्रमुखबाट दुई पटक फिर्ता गरिएको विधेयक छलफलबिनै पारित गरिएको छ। तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा प्रदेश पदक र स्वास्थ्यसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई दुई पटक फिर्ता गरेका थिए। तर शुक्रबार बसेको प्रदेशसभा बैठकले बिना छलफल दुवै विधेयकलाई सर्वसम्मतले पास गरेको हो। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्ताव […]

प्रदेश प्रमुखले फिर्ता पठाएका दुई विधेयक प्रदेशसभाबाट पुनः पारित

२२ असोज, जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएको छ । पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको थियो । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी […]

प्रदेश प्रमुख झाद्वारा दुई विधेयक प्रमाणीकरण, दुई वटा फिर्ता

जनकपुरधाम : प्रदेश २ प्रमुख डा. राजेश झा अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई विधेयक फिर्ता पठाएका छन्।प्रदेश प्रमुख झाले प्रदेश सभाबाट पारित भई आएका २ वटा विधेयक ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’  प्रमाणीकरण गरेका हुन्। त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका छन्।प्रदेश प्रमुख झाले यसपछि पनि उक्त

खेतखेतमा पुगेर किसानलाई सम्मान गर्दै प्रदेश प्रमुख राजेश झा

जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा राजेश झा (अहिराज)ले खेतखेतमा पुगेर किसानलाई सम्मान गर्ने अभियान थालेका छन्। केही दिनअघि प्रदेश २ सरकारले पदक वितरण सम्बन्धी ऐनमा प्रदेश २ को मुख्य पेसा कृषि रहेको उल्लेख गरेतापनि किसानलाई सम्मान गर्ने कुरा समावेश नगरेको भन्दै प्रदेश प्रमुख झा किसानलाई पनि…

मेयर कप कराँते प्रतियोगितामा सुदूरपश्चिम च्याम्पियन

९ फागुन, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदूर पश्चिम प्रदेश टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा सुदूर पश्चिम ४ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा ३ स्वर्ण पदकसहित प्रदेश २ दोस्रो र एक स्वर्णसहित प्रदेश नं १ ले तेस्रो भएको छ । चन्द्रपुर नगरपालिकाको सहयोगमा आयोजना […]

प्रदेशस्तरीय कुस्तीमा प्रदेश २ लाई चार स्वर्ण

सुनसरीको कोसी गाउँपालिकामा सम्पन्न विपी स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा प्रदेश २ ले चार स्वर्ण पदक

कुस्तीमा पदक जित्ने खेलाडीलाई प्रदेश २ सरकारको सम्मान

२२ मंसिर, जनकपुरधाम । प्रदेश २ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा पदक ल्याउने नेपाली खेलाडीलाई सम्मान गरेको छ । कुस्ती खेलमा नेपालका लागि स्वर्ण ल्याउने संगीता धामीसहित पदक पाउने १३ …