टेलिकमद्वारा चिडियाखानाका लागि आहारा प्रदान

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीका लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलका तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका […] The post टेलिकमद्वारा चिडियाखानाका लागि आहारा प्रदान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्'

शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै

दोधारा चाँदनी– महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ । निकुञ्जमा रहेको घाँसे मैदानमा वन्यजन्तुको आहारा पहिचानका लागि अध्ययन भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले घाँसे मैदानमा ‘प्लट’ छुट्याएर अध्ययन भइरहेको जानकारी दिए ।  ‘निकुञ्जको घाँसे मैदानमा खेतका गराजस्तै साना प्लट बनाएका छौँ, […]

पशु आहारा उत्पादनका लागि उद्योग स्थापना गर्दै पालिका

नवलपरासी – नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन उद्योग स्थापना गर्न लागेको छ ।पालिकाले पशुको आहाराका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग स्थापना गर्न लागेको हो । नगरपालिकाले पशुका लागि आहारा उत्पादन गरी सहुलियत दरमा किसानलाई प्रदान गर्ने उद्देश्यका साथ साइलेज उद्योग स्थापना गर्न लागेको देवचुली नगरपालिकाका […]

प्रभु बैंकले चिडियाखानामा रहेको रातो हाब्रेलाई एक वर्ष आहारा खुवाउने

प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रातो हाब्रे (रेडपान्डा)लाई एक वर्षका लागि आहारा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र...

प्रभु बैंकले चिडियाघरका दुई वटा रेड पाण्डालाई एक वर्षसम्म आहारा उपलब्ध गराउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रे (रेड पाण्डा) लाई एक वर्षसम्मका लागि आहारा उपलब्ध गराउने भएको छ । रेड पाण्डालाई आहारा उपलब्ध गराउने विषयमा प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण […]

चिडियाखानाको ‘बंगाल टाइगर’लाई अब ललितपुर महानगरको आहारा

११० प्रजातिका जीव–जनावरको आहारामा वार्षिक तीन करोड खर्च   ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको ‘बंगाल टाइगर’लाई आहाराको व्यवस्था अब ललितपुर महानगरपालिकाले गर्ने भएको छ । चिडियाखानामा रहेका जनावरमध्ये सबैभन्दा महँगो आहारा ‘बंगाल...

आहारा नपाएर मरे चौँरीगाई र नाउर

सुर्खेत ः  डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया) मा आहारा नपाएर चौँरीगाई र नाउर मरेका छन्।शे-फोक्सुण्डो गाउँपालिका-८ का वडाध्यक्ष पेम्बा गुरूङले आफ्ना ८ वटा चौँरी मरेको बताए। निकुन्जमा सेतक चिनी संकलन गर्नेहरूले घाँस चर्नन नदिएर हिमालमा लखेटेपछि चौँरी र नाउर मरेको अध्यक्ष गुरुङले बताए।हिमालमा भएको हिमपातले घाँस पुरिएकाले चौँरी र नाउरले घाँस चर्न नपाएका कारण मरेको उनले बताए। आफ्नो र अन्य गाउँका गरी १६ भन्दा बढी चौँरी मरेको अध्यक्ष गुरुङ

खेलाडीलाई पौष्टिक आहारा वितरण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई गण्डकी प्रदेश सरकारले पौष्टिक आहारा वितरण गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनीहरूलाई पौष्टिक आहारा वितरण गरेको हो । कार्यक्रममा...

आहारा नहुँदा बाघ बस्ती पस्यो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जंगलमा उचित आहारा नहुँदा बाघ मानव बस्तीमा पसेको बताए।  बाघका लागि आहारा बढाउनु पर्नेमा उनले जोड दिए । शुक्रबार बाघको संख्या सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणले पर्यटनको...