TANAHUN: The Tanahun Hydropower Project has provided skills generating training to the project affected community members. The project is constructing 140 megawatts of energy in Tanahun district. The Tanahun Hydropower Project stated that driving training is being given to 36 community people with a purpose to encourage them for better income generation. Project Chief Shyamji […]
रुस बिरुद्धका प्रतिबन्धहरु थप कडा बनाउन बेलायले माग गरेको छ । रुसलाई युक्रेनसँगको युद्धबाट बाहिर ल्याउन रुस बिरुद्धका प्रतिबन्धहरु थप कडा बनाउनु आवश्यक रहेको बेलायतले जोड दिएको हो । शान्तिका लागि रुसलाई बाध्य बनाउन प्रतिबन्ध नै बिकल्प रहेको बेलायती प्रधानमन्त्री कीर स्टार्मरले बताएका हुन । रुस र युक्रेनकाबीचमा भएको सामुद्रीक युद्धविरामलाई लागू गर्न रुसले आफु […]