श्रीलंका : तोकेको समय सीमा सकियो, गोटाबायाले दिएनन् राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन् । उनले जुलाई १३ तारिख बुधबार राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए । गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई […]

सम्बन्धित सामग्री

श्रीलंका संकट : समयसीमा सकियो तर आएन राष्ट्रपतिको राजीनामा

३० असार, काठमाडौं । १३ जुलाईसम्ममा राजीनामा दिने भनिए पनि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षले अझै पनि पद त्यागेका छैनन् । यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएका थिए । तर त्यसअघि नै उनी देश छाडेर मालदिभ्स गएका छन् । गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । कार्यवाहक राष्ट्रपति […]

श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग

कोलम्बो – श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका […]

महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

कोलम्बो । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । ‘आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्ने’ विक्रमासिंघेको कथन छ । ‘अब राष्ट्रपतिलाई समेत राजीनामा दिन मद्दत पुग्ने’ उनको विश्वास छ । श्रीलंकामा आर्थिकसँगै राजनीतिक […] The post महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी । श्रीलंका सरकारविरुद्ध व्यापक प्रदर्शनकाबीच प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उहाँले राष्ट्रपति गोटाबाया राजपक्षेसमक्ष आफ्नो राजीनामा पेश गरेका हुन् । देशमा आर्थिक संकट देखिएपछि उग्र भएको प्रदर्शनले राष्ट्रपति गोटाबाया र उनको मन्त्रीमण्डलका मन्त्रीहरुलाई राजीनामा दिन निरन्तर दवाब बनाइरहेको छ । श्रीलंका सरकारले हालै देशमा संकटकाल लागू गरेको थियो । […]

श्रीलंका संकट : नियुक्त भएको दुई दिनमै अर्थमन्त्रीले दिए राजीनामा

चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले राजीनामा दिएका छन्। एकदिन अघि अर्थमन्त्री नियुक्त गरिएका अली साबरीले राजीनामा दिएका हुन्। आर्थिक संकटका कारण बढ्दो सरकारविरुद्ध प्रदर्शन पछि प्रधानमन्त्री महिन्दा राजापक्षेबाहेक सरकारका सबै मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि साबरीलाई संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी सहित अर्थमन्त्री बनाइएको थियो। उनले राष्ट्रपति गोटाबाया राजापक्षेलाई…

मन्त्रीहरुले राजीनामा दिएलगत्तै श्रीलंकामा गर्भनरले पनि दिए

एजेन्सी, २१ चैत्र । श्रीलंकाका केन्द्रीय बैंकका गर्भनरले राजीनामा दिएका छन् । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाका गर्भनर अजिथ निर्वाद काबराले आज राजीनामा दिने घोषणा गरेका हुन् । आज मात्रै श्रीलंका सबै मन्त्रालयका २६ जना मन्त्रीहरुले संयुक्तरुपमा राजीनामा दिएका थिए । मन्त्रीहरुले राजीनामा दिएलगत्तै गर्भनर काबराले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत राजीनामा घोषणा गरेका हुन् । […]

श्रीलंका केन्द्रीय बैंकका गभर्नर अजिथद्वारा राजीनामा

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजिथ निवार्द काब्रालले राजीनामा दिएका हुन्। आइतबार श्रीलंकाको मन्त्रिपरिषदका सबै (प्रधानमन्त्रीबाहेक) २६ मन्त्रीले सामूहिक राजीनामा बुझाएका थिए। आर्थिक संकटका कारण इन्धन, खाद्यान्न तथा औषधिसहितका अत्यावश्यक सेवाको अभावका कारण आक्रोशित नागरिकले पछिल्लो समय प्रदर्शन गर्दै आएका छन्। प्रदर्शन नियन्त्रणमा लिनका लागि […]

श्रीलंका संकट : मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं : श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन्।  आर्थिक संकटले गुज्रिरहेको श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र बनेको हो। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका हुन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्।श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल र

श्रीलंका संकट : प्रधानमन्त्रीका छोरासहित सबै मन्त्रीले बुझाए राजीनामा

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले राजीनामा बुझाएका छन्। आर्थिक संकट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सबै २६ मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् । तर प्रधानमन्त्री महिन्दा राजपाक्ष र उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षले भने राजीनामा दिएका छैनन् । शिक्षामन्त्री दिनेश गुणवर्देनाले मन्त्रीपरिषद्का सदस्यहरुले प्रधानमन्त्रीलाई आइतबार राजीनामा पत्र […]