एजेन्सी – पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स इंग्लिस क्लब चेल्सीम अनुबन्धित भएका छन् । चेल्सीले फेलिक्सलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । चेल्सीले म्यानचेस्टर युनाइटेड र आर्सनललाई पछि पार्दै फेलिक्सलाई अनुबन्ध गर्न सफल भएको हो । चेल्सीले फेलिक्सलाई ११ मिलियन पाउन्ड खर्चनेछ । बेनोइट बादियाशिले, डेभिड डाट्रो फोफाना र एन्ड्री […]