सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सिद्वार्थ सेकेण्डरी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । कक्षा ११ का नयाँ विद्याहरुलाई कक्षा १२ का विद्यार्थी लगायत अन्य कक्षाका विद्यार्थीहरुले गीत सङ्गीत लगायतको मनोरन्जन मूलक कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन्। कार्यक्रममा १ सय ७ जाना कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई...
The post सिद्वार्थ सेकेण्डरीद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत appeared first on Purbeli News.