पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टि२० आई खेल आज

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीच हुने ७ टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती ८ : १५ मा नेशनल स्टेडियम कराँचीमा सुरुहुनेछ । दुबै टोली सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । टि२० विश्वकप अघि आफ्नो कमजोरी सुधार गर्ने यी दुबै टोलीलाई अन्तिम अवसर हो । इंग्ल्यान्ड १७ […]

सम्बन्धित सामग्री

पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाण्डाै - पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे श्रीलङ्कामा शुरु हुनेछ । पहिलो एकदिवसीय खेलमा अफगानिस्तानलाई एक सय ४२ रनले हराएको पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको छ । आजको खेल जितेमा पाकिस्तानले शृङ्खला जित्नेछ । तीन खेलको शृङ्खला जोगाइराख्न अफगानिस्तानलाई आजको खेल जित्नैपर्ने दबाब छ। दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि शनिवार हुनेछ ।

नेपालले पहिलो खेल पाकिस्तान एसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दुई सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा पहिलो खेल पाकिस्तान एसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल एसिसीले इमर्जिङ टिम्स एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान […] The post नेपालले पहिलो खेल पाकिस्तान एसँग खेल्ने first appeared on Hamro Khelkud.

अन्जन विष्टले पाकिस्तान विरुद्ध खेल गुमाउने

११ असार, बैंगलुरु । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ ।  नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए […]

नेपाल–पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेलिरहेको छ । नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जित्दा  पाकिस्तानले नेपाललाई ७ खेलमा हराएको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली

एजेन्सी – पाकिस्तान २ सय टि२० आई खेल खेल्ने पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ । आइतबार राती सात टि२० आई खेलको सिरिज अन्तर्गत चौथो टि२० आई खेल इंग्ल्यान्डविरुद्ध खेल्दै पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली बनेको हो । २००६ देखि टि२० आई खेल खेलेको पाकिस्तानले २ सय खेलमा १ सय २२ मा […]

एसिया कप क्रिकेटको फाइनल खेल आज, पाकिस्तान र श्रीलंका भिड्दै

टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्। पछिल्ला पाँच टी–२० खेलमा भने श्री

एक खेल अगावै फाइनलमा पुग्ने सोचमा पाकिस्तान

एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा आज पाकिस्तानले अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरुहुनेछ । पाकिस्तान आजको खेलमा विजयी हुँदा फाइनल पुग्नेछ । पाकिस्तान विजयी हुँदा श्रीलंका पनि फाइनलमा स्थान पक्का गराउनेछ । तर पाकिस्तान विजयी हुँदा भारत भने सुपर फोरबाटै औपचारिक रुपमा […]

१७ वर्षपछि  इंग्ल्याण्डले गर्ने पाकिस्तान भ्रमणमा ७ टी-२०आई खेल हुने

१७ साउन, काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टिमले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तानमा इंग्ल्याण्डले आगामी सेप्टेम्बर २० देखि अक्टोबर २ सम्म कूल ७ टी-२० आई खेल खेल्ने तालिका छ । सन् २००५-०६ पछि इंग्ल्याण्डले पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले कराँचीमा चार र लाहोरमा तीन […]

बाबरको शतकसँगै रोचक पाकिस्तान र अष्ट्रेलियाको खेल

एजेन्सी – कप्तान बाबर आजमको शतकसँगै घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीचको दोस्रो टेष्ट खेल रोचक बनेको छ । चौथो दिनको खेल सकिँदा ५ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा ८२ ओभरमा १९२–२ को अवस्थामा छ । पाकिस्तानलाई जितको लागि अन्तिम तथा पाँचौं दिन ३ सय १४ रन बनाउनु पर्ने हुन्छ । […]

पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा गर्ने तयारी

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिगको बाँकी खेल अर्को महिना युनाइटेड अरब इमिरेट्समा आयोजना गरी सिजन टुंगाउने तयारी गरेको छ। केही खेलाडी र कर्मचारी कोभिड-१९ संक्रमित भएपछि ट्वान्टी–२० फ्रेन्चाइज लिग गत मार्चमा स्थगित भएको थियो। लिगमा अझै २० खेल बाँकी छन्।बोर्ड अधिकारी र ६ फ्रेन्चाइज मालिकबीच शुक्रबार भएको भर्चुअल बैठकमा युएई क्रिकेट बोर्डलाई प्रस्ताव राख्ने सहमती भएको छ।