काठमाडौं । बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । कातिकदेखि लागु हुने गरी बैंकबाट लिइएको ऋणको ब्याजदर १८ प्रतिशत नाघेको हो । माछापुछ्रे बैंकको ऋणको ब्याजदर १८ प्रतिशत नजिक पुगेको छ । बैंकले कात्तिकबाट लागु हुने गरी ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । त्यस्तै सिद्धार्थ बैंकले कात्तिकबाट लागु हुने गरी कर्जाको ब्याजदर १५.८५ प्रतिशतसम्म पुर्याएको […]