काठमाडौं : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले साहित्यले समाजको यथार्थ चित्रण गर्ने बताएका छन्।शुक्रबार ‘१२खरी कथा लेखन प्रतियोगिता–२०७८का विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।उनले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिविम्व सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रले साँचो अर्थमा दिने उल्लेख गरे।उनले समकालीन साहित्यले समाजको समग्र पाटोबारेमा अध्ययन गर्ने बलियो र गहिर