हुम्ला – हुम्ला जिल्ला संघीय सासद रंगमती शाहीको छाउ गोठदेखि संसद्सम्म पुस्तक विमोचन गरिएको छ। उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विमोचन गरेका हुन्। सांसद शाहीले आफू दुुर्गमको एक गाउँमा जन्मिँदाको अनुभवदेखि पहिलो महिनावारी हुँदाको तीतो अनुभव, छाउ गोठमा बस्दा भोगेका कठिनाइलाई समेटिएको छ। अहिले पनि महिनावारी हुँदा छाउ गोठमा बस्नुुपर्ने बाध्यता यथावत् रहेको […]