बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँगाउँमा

वालिङ । यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक गाउँगाउँमा जाने गरेका छन् । विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् । वालिङमा कोरोनाको सङ्क्रमण दर उच्च रहेको र गाउँगाउँका नागरिकमा अझ बढी समस्या देखिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए […]

सम्बन्धित सामग्री

दाङको गढवा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए।

हात्तीपाइले विरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीसँगै खटिए जनप्रतिनिधि

हात्तीपाइले विरुद्धको औषधिबारे नकारात्मक धारणा चिर्न स्वास्थ्यकर्मीसँगै जनप्रतिनि पनि सँगसँगै औषधि खुवाउन हिडिरहेका छन् ।

सिरहामा डेङ्गु देखिएपछि जनचेतना फैलाउँदै स्वास्थ्यकर्मी

सिरहाको गोलबजार नगरपालिकामा २ जना डेङ्गु प्रभावित विरामी फेला परेपछि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुग्नु थालेका छन । गोलबजार नगरपालिका– ६ का दुई जना पुरुषमा डेङ्गुको जीवाणु भेटेको नगर स्वास्थ शाखा प्रमुख सरोज कर्णले जनाएका छन् । डेङ्गु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरूमा जमेको सफा पानीमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचा

हेटौंडामा डेंगुका बिरामी बढे, लार्भा नष्ट गर्ने अभियान तीव्र

’पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा डेंगुको संक्रमण बढेको पाएपछि हामीले रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरिरहेका छौं’, लामाले भनिन्, ‘यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न सरोकारवाला निकायले सक्रियतापूर्व...

लुम्बिनी प्रदेशमा तीन जना स्वास्थ्यकर्मी बने जनप्रतिनिधि

वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा अन्य पेसाबाट आएकाहरु पनि चुनावी मैदानमा गएर विजयी भएका छन् । लुम्बिनी प्रदेशमा ३ जना स्वास्थ्यकर्मी स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि बन्न सफल भएका छन् । पाल्पामा दुई र दाङमा एक जना गरी तीन जना स्वास्थ्यकर्मीहरुले स्थानीय चुनाव जितेका छन् ।पाल्पाको माथागाढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा स्वास्थ्यकर्मी निर्वाचित भएका छन् । नेकपा एमालेबाट माथागढी गाउँपालिकाको अध्यक्षमा यमबहादुर चिदी निर्वाचित भएका छन् । उनले ६ हजार १०९ मत ल्याउँदै नेपाली काँग्रेसका

बाँकेका स्थानीय तह हात्तीपाइले रोगविरुद्धकाे अभियानमा जुटे

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन्। हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मी समन्वय गरेर परिचालन भएका छन्।

बाँकेमा शुक्रबार कोरोनाको दोस्रो डोज लगाइँदै

काठमाडौं । पहिलो प्राथमिकतामा परी कोरोनाको पहिलो खोप लगाइसकेका र दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई भोलीबाट खोप लगाउने भन्दै नेपालगन्ज उपमहानगरपालिकाले आज सुचना प्रकशन गरेको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि र कर्मचारीहरुले असार ४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप लगाइने भएको हो।

स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधि घरघरमा

तनहुँ। बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन्। गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराईसहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो।घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।

स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधि घरघरमा

तनहुँ। बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन्। गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराईसहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो।घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।

वडाध्यक्ष डाक्टर लिएर जनताकाे घरदैलोमा

गाउँभरि नै भाईरल ज्वरो, रुघा, खोकिका बिमारी अत्याधिक भएपछि जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर जनताको घर दैलोमै पुगेका छन् ।  कोरोना संक्रमणको दोस्रो लहरसँगै फैलिएको भाइरल फिवरले गाउँ नै आक्रान्त बनेपछि स्वास्थ्य...