मधेस प्रदेशका बहालवाला दुई राज्यमन्त्री पराजित

मधेस प्रदेशका बहालवाला दुईजना राज्यमन्त्री पराजित भएका छन् । मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादव र वन राज्यमन्त्री नागेन्द्र यादव प्रदेशसभा निर्वाचनमा पराजित भएका हुन् । जसपा नेपालबाट रौतहट क्षेत्र १ (ख) मा उम्मेदवार बनेका कृषि राज्यमन्त्री योगेन्द्र यादव पराजित भएका हुन् । उनले ६ हजार १० मत पाए ।क्षेत्र १ (ख) बाट कुल १२ हजार ४८९ मत ल्याएर नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार राजेश चौधरीले ११ हजार ४०० मत पाएका थिए

सम्बन्धित सामग्री

जसले बढी मतान्तरले चुनाव जिते

कालिकोट, मंसिर १५ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन २ बाट ३४ हजार बढी मतान्तरले जिते। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले ४९ हजार ३ सय मत पाए। उनले बहालवाला राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठलाई हराए। श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए। भक्तपुर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ४२ हजार ७ सय […]

राप्रपासँग हारे दुई पूर्व, वहालवाला एक गृहमन्त्री र राज्यमन्त्री

काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्षमा दुई पूर्व, एक बहालवाला र एक गृहराज्यमन्त्री पराजित भएका छन्। यी चारजना नेपाली कांग्रेसका नेता राप्रपाका उम्मेदवारसँग पराजित भएका हुन्। कमल थापा, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल राप्रपा उम्मेदवारसँग पराजित भएका हुन्।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका छन्। झापा ४ बाट उम्मेदवारी दिएका पूर्वगृहमन्त्री सिटौला लिङदेनसँग ३‚२७६ मतान्तरले पराजित भएका हुन्।लिङदेनले ४०&sb

राप्रपासँग हारे ३ पूर्वगृहमन्त्री र गृह राज्यमन्त्री, बहालवाला खाण ‘रेड जोन’मा

दुई पूर्वगृहमन्त्री र एक गृह राज्यमन्त्रीलाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । बहालवाला गृहमन्त्री बालकृष्ण खाण पनि राप्रपाकै उम्मेदवारसँग जीतको लागि संघर्ष गरिरहेका छन् ।

प्रदेश १ : १८ पूर्व र वर्तमान मन्त्री चुनावी मैदानमा कसको अवस्था कस्तो ?

विराटनगर : प्रदेश १ ले पहिलो कार्यकालमा नाम नपाए पनि तीनजना मुख्यमन्त्री पायो। झण्डै साढे तीन वर्षको अन्तरालमा राजनीतिक दलको मतभेदले निम्त्याएको असहज परिस्थितिमा बनेको सरकारसँगै प्रदेश १ मा तीस मन्त्री तथा राज्यमन्त्री छन्।तीस मन्त्री एवम् राज्यमन्त्रीमध्ये १८ जना बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन्।फेरिएको राजनीतिक परिस्थिति र समीकरणबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा पूर्वमन्त्रीहरूलाई विगतमा भन

प्रदेश १ का बहालवाला ९ मन्त्री मैदानमा, कसलाई सकस कसलाई सहज ?

प्रदेश १ प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा तीन मुख्यमन्त्री बने भने ३० जना मन्त्री तथा राज्यमन्त्री बने । मुख्यमन्त्री तथा मन्त्रीहरू (बहालवाला तथा पूर्व) गरेर १८ जना पुनः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्री चुनावी मैदानमा छन् ।प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट र भीम आचार्य सुनसर

पर्साका ‘हेभिवेट’ नेतालाई नयाँको चुनौती

पर्सा – पर्साका आधा दर्जन ‘हेभिवेट’ नेताहरुलाई यो पटक चुनाव जित्न सकस हुने देखिएको छ । विगतमा पर्साका विभिन्न चुनाव क्षेत्रबाट जितेर मन्त्रीसम्म भएका नेताहरुलाई यो पटक भने जित अनिश्चित बनेको हो ।  पर्साबाट जितेर मन्त्रीसम्म बनेका तीन जना, सहायक मन्त्री बनेका एक, राज्यमन्त्री एक र मधेस प्रदेशको पहिलो मुख्यमन्त्री गरी जम्मा छ जना पूर्व र बहालवाला मन्त्रीहरु यो पटक पनि उम्मेदवार चुनिएका छन् । तर उनीहरुले चुनाव जितेर गएपछि आफ्ना वाचा तथा प्रतिबद्धतामा खरो नउत्रेका कारण उनीहरुलाई अहिले चुनावी चुनौती थपिएको...

मधेस प्रदेशले बढायो मुख्यमन्त्रीदेखि सांसदसम्मको तलब

काठमाडौँ । मधेस प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यसम्मको तलब भत्ता र सेवासुविधा वृद्धि गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सांसदलगायतको तलब तथा सेवासुविधामा वृद्धि गरेको हो । गत असार २३ को मन्त्रिपरिषद्को निर्णयअनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, प्रदेशसभा सदस्य र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजार रुपैयाँले वृद्धि […]

मधेस प्रदेशका मुख्यमन्त्रीदेखि सांसदसम्मको तलब, सेवासुविधा बढ्यो

मधेस प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यसम्मको तलब भत्ता र सेवासुविधा वृद्धि गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सांसदलगायतको तलब तथा सेवासुविधामा वृद्धि गरेको हो ।गत असार २३ को मन्त्रिपरिषदको निर्णयअनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, प्रदेशसभा सदस्य र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजार रुपैयाँले वृद्धि भएको छ । मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं.

लुम्बिनीकी राज्यमन्त्री वलीलाई दाङबाट ल्याइयो बुटवल

बुटवल : दाङको तुलसीपुरमा मंगलवार बिहान एक महिला र बालिकामाथि हातपात गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटवल ल्याइएको छ। मुख्यमन्त्री कूलप्रसाद केसीको आग्रहमा मन्त्री वलीलाई बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए। ‘संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाएका…

प्रचण्डसहित बहालवाला तीन मन्त्रीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता-०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ । उनीहरू विरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन् ।महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ । मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै प्रचण्ड मतदाता