बेलायतमा घट्यो बेरोजगारीदर

एजेन्सी। बेलायतमा बेरोजगारको संख्या घट्न थालेको छ। २०२१ को जनवरीदेखि मार्चसम्मको अवधिमा बेरोजगारीदर घटेको हो। समाचार संस्था रोयटर्सका अनुसार यस अवधिमा बेलायतको बरोजगारीदर ४.८ प्रतिशतले घटेको छ। सबैजसो जनताले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको अवस्थामा बेलायतमा लकडाउन खुकुलो बनाइएको छ। जसकारण बेरोजगारको संख्या घट्न थालेको हो।

सम्बन्धित सामग्री

गलत हल्लाले बेलायतमा इभीको बिक्री घट्यो

पछिल्लो समय विश्वभरि विद्युतीय सवारी (इभी) को लोकप्रियता दिनदिनै बढिरहेको छ। लोकप्रियतासँगै सवारीधनीहरूको चिन्ता पनि उत्तिकै बढेको छ।अटोट्रेडरले गरेको अनुसन्धानअनुसार ४७ प्रतिशत सवारी धनी मात्र आफूले किनेको इभीमा विश्वस्त रहने गरेका छन्। उनीहरूलाई न त धेर...

माछाको अर्थ-राजनीति

सन् १९९० को दशकमा बेलायतमा ‘म्याड काउ’ रोग लागेपछि मासुको बिक्री ह्वात्तै घट्यो। कतिसम्म भने त्यो बेलाको मासुको अर्थतन्त्र नै गडबडायो। अ...

विश्वभर दैनिक थपिने संक्रमित घटेनन्, मृतकको संख्या घट्यो

काठमाडौँ –विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामा अझै कमि आएको छैन । पछिल्लो २४ घण्टामा मात्र १६ लाख ४० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा धेरै दक्षिण कोरोरीमा मात्रै ४ लाख ७ हजारमा संक्रमण पुष्टि भएको छ । जर्मनीमा २ लाख ८४ हजार थपिँदा फ्रान्समा ९७ हजार, बेलायतमा ९० हजार, नेदरल्याण्डमा ५४ […]

बेलायतमा बेरोजगारी दर घट्यो

माघ ४, लन्डन । बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोना भाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलवार देखाएको छ ।      राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महीनामा ४ दशमलव १ प्रतिशतमा झरेको छ ।  बेरोजगारी दर भने युवामाझ अनि अन्य शहरभन्दा विशेषगरी लन्डनमा उच्च छ । रासस / एएफपी

बेलायतमा बेरोजगारी दर घट्यो

लन्डन, ४ माघ: बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलबार देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ ।-Photo: Agency

बेलायतमा दैनिक संक्रमण ३० हजार बढी, मृतक संख्या घट्यो

बेलायतमा कोरोना संक्रमण दर उच्च रहेपनि मृतकको संख्यामा भने कमी आएको अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो साताको तुलनामा यो साता मृतक संख्या २५ प्रतिशतले घटेको हो । बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार ९५३ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा ३० हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा १४ दिनसम्म लगात

बेलायती वैज्ञानिकको दाबी : खोप लगाएको १० हप्तापछि ५० प्रतिशतले घट्यो एन्टीबडी

बेलायतमा एक नयाँ अध्ययनको नतिजा बाहिर आएको छ । लण्डनको युनिभर्सिटी कलेजस्थित इन्स्टिच्युट अफ हेल्थ इन्फार्मेटिक्सका वैज्ञानिकहरुका खोपका कारण कोभिड १९ विरुद्ध बनेको एन्टीबडी १० हप्तापछि कम हुन थाल्छ । यसले धेरैखाले सवाल उठाएको छ ।आखिर खोपले कति दिनसम्म कोभिड १९ बाट तपाईलाई बचाएर राख्छ ? के सबै खोपका हकमा यस्तै लागु हुन्छ ? यस अध्ययनको नतिजापछि अब के बुस्टर डोज लिनु जरुरी हुन्छ ? आउनुस् यसबारे चर्चा गरौं ।नयाँ अध्ययनले के भन्छ ?युनिभर्सिटी कलेज लण्डन (युसिएल)को भाइरस वाच स्टडीमा पाइएको छ कि फाइजर

बेलायतमा खुद्रा विक्री घट्यो

असार ५, लन्डन (बेलायत) । बेलायतमा अप्रिलदेखि मे महीनाको बीचमा खुद्रा विक्री घटेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको लकडाउन बीच बन्द भएका बार र रेष्टुराँहरु पुनः खुलेसँगै खानपिनका लागि त्यतै जानेको संख्या बढ्दा खुद्रा विक्री प्रभावित भएको हो ।  त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा खुद्रा विक्री १ दशमलव ४ प्रतिशतले घटेको छ ।  विक्री धेरैजसो खाद्य स्टोरमा घटेको ओएनएसको भनाइ छ । गैर खाद्य पसलमा भने विक्री माग बढेको छ । मानिसहरु आफैं बजार गएर किनमेल गर्ने क्रम बढ्दा अनलाइन विक्रीमा पनि कमी आएको छ । समीक्षा अवधिमा अनलाइन विक्री लगातार तेस्रो महीना घटेको भएपनि यो सन् २०२० को फेब्रुअरीमा महामारी शुरु हुनु पूर्वको भन्दा करीब ६० प्रतिशत उच्च भएको बताइएको छ । एजेन्सी

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

लन्डन । बेलायतमा लकडाउन खुल्नको लागि ठिक एकसाता बाँकी रहँदा कोरोना संक्रमण दर र मृत्यु दरमा निरन्तर कमी आएको छ । आइतबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६०५ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ७७० जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ  । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विगत दुई दिनदेखि ओरालो लागेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप ५९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन आइतबार ६१० जनाको मृत्यु भएको थियो । सामन्यतया वीकेन्डमा सार्वजनिक तथ्याङ्क अन्य दिनको तुलनामा केहि कम हुने गरेको छ  । सोमबार सार्वजनिक तथ्याङ्क अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९८ हजार ५३१ पुगेको छ ।यसैगरि बेलायतमा कोरोना माहामारीको