साफ यू–१५ : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं :  साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज  दोस्रो खेल खेल्दैछ।नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन।  बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुआत गरेको

सम्बन्धित सामग्री

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:४५ बजेपछि सुरु हुनेछ ।नेपाल र बंगलादेशबीचको डबल राउन्ड रोविन लिगको अन्तिम खेल फाइनल सरहकै रहेको छ । यस खेलमा सफलता हात पार्ने टोली च्याम्पियन बन्नेछ । […]

साफ यू-१५ महिला च्याम्पियनसिपः नेपालले बंगलादेशविरुद्ध खेल्दै

बिहीबार भएको पहिलो खेलमा नेपालले भुटानविरुद्ध ७–० को जित निकालेको थियो। नेपालको जितमा वर्षा ओलीले चार गोल गरेकी थिइन्। बंगलादेशले भने भुटानलाई ८–०ले पराजित गरेको थियो। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो।

नेपाली यू १५ महिला टोली भोली बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना साफ यू–१५ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली शनिबार त्यसतर्फ जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोली जाने अघिल्लो दिन शुक्रबार नै विदाई गरेको छ । नेपाल, आयोजक बंगलादेश र भुटान गरि ३ राष्ट्रले च्याम्पियनसिपमा भाग लिएका छन् । भुटानसँग कात्तिक १५ गते खेल्दै नेपालले […]

नेपाल र बंगलादेश भिड्दै

साफ यू–१५ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा आइतबार नेपालले आयोजक बंगलादेशको सामना गर्दै छ । उपाधि जित्ने लक्ष्य लिएर ढाका पुगेको नेपालले उपाधि दाबेदार मानिएको बंगलादेशको चुनौती स्विकार्ने छ ।

नेपाल साफ यू-१५ च्याम्पियनसिपको फाइनलमा

साफ यू-१५ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्दैछन् । मध्यान्तरसम्मको खेलमा नेपालले २-० को अग्रता लिएको छ ।

साफ यू-१५ फुटबलका सेमिफाइनल खेल आज, नेपालले हराउला त ?

काठमाडौं । राजधानीमा जारी अन्डर फिफ्टिन (यू–१५) साफ च्याम्पियन्सीप फुटबलका सेमिफाइनल खेल आज हुँदै छन् । आज हुने सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र...