काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘सलार’ले रिलिजको छैटौं दिन बुधबार विश्वभर ५०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा २९७ करोड भारुको व्यापार गरेको छ । विकडेजमा फिल्मको कमाइमा गिरावट आएको देखिन्छ । शाहरुख खानको फिल्म ‘डंकी’ले भारतीय बक्स अफिसमा अहिलेसम्म १५१ करोड भारु कलेक्सन गरेको छ । […]