काठमाण्डाै – चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । चितवनका दुई वटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिँदा बारामा केही व्यक्ति पक्राउ परेका थिए । सामान्य घटना भएको भए पनि समग्रमा चुनाव उत्साहपूर्ण र शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।यकिन तथ्याङ्क आइनसकेको र प्रारम्भिक विवर...
काठमाडौं : निर्वाचन सम्पन्न भएको ६ दिन बितिसक्यो। तर अझै पनि मतदान सम्पन्न भएका ठाउँको परिणाम आइसकेको छैन। केही स्थानमा शीर्ष नेता नै चुनाव धाँधली भएको भन्दै पुन मतदान गर्नुपर्ने मागमा उत्रिएका छन् भने कोही पुन मतगणनाको मागमा छन्।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालदेखि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसम्म पुन मतगणनाको…
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एक मतपत्रका सात कोठाका सात चुनाव चिन्हमा स्वस्तिक छाप लगाएका मतदाताले भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भने फरक ढङ्गले मतदान गर्नुपर्ने छ । एक मतदाताले ४ वटा मतपत्र पाउँछन् भने उनीहरूले प्रत्येक मतपत्रमा एउटा मात्र चुनाव चिन्हमा गोप्य मतदान गर्नुपर्ने हुन्छ । मतदान प्रक्रियामा एक जना मतदाताले औसतमा ३ मिनेटभित्र ४ वटा मतपत्रमा मतदान सम्पन्न गर्न सक्ने निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई बताए । अर्यालले भने&
सुर्खेत – स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको हो। बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झडप हुन नदिन हवाई फायर गरेको सहायक जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए। […]
सुर्खेत– स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको छ । बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झडप हुन नदिने हवाई फायर गरेको सहायक जिल्ला अधिकारी लोकेन्द्र […]
६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। पार्क भिलेजमा भईरहेको एन्फाको २१ औं साधारण सभा तथा केन्द्रिय निर्वाचनले आगामी चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्नेछ । कार्यसमितिका २१ पदका लागि ८४ जनाले भोट हालेका थिए । तीन जना अध्यक्षका प्रत्यासी रहेकाले अध्यक्ष पदमा चुनिनपनका लागी […]
धरान : लौरो चुनाव चिह्न लिएर धरान उपमहानगरपालिकाको बागडोर आफ्नो पक्षमा पर्ने सपना देखेर हर्क साङपाङ चुनावमा होमिए। धरानको मेयरमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने विषयको चर्चा चल्दै गर्दा साङपाङले स्वतन्त्र उम्मेदवारी दिए।पछि निर्वाचन आयोगले उनलाई लौरो चुनाव चिह्न दियो। गत वैशाख ३० गते शुक्रबार स्थानीय निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार धरानको मेयरमा साङपाङले नै ‘लिड’ गरिरहेका छन्। ४ दलीय गठबन्धको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राई
काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको छ ।
मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले त्यस्ता कर्मचारीको विवरण सङ्कलन गर्न लागेको हो ।
निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा दस्तखत नै नगरि तथा अर्धकट्टीसहित मतपत्र दिने, स्ट्याम्प प्याडको सट्टा मसी, मतदाताको सही विवरण उल्लेख नगर्ने जस्...
काठमाण्डाै – काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो पालिकाको चुनावलाई ध्यान दिँदै जाँड–रक्सी बिक्री, वितरण र खान निषेध गरेका छन् ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आज मङ्गलवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म जाँड–रक्सी बिक्री, वितरण र खान निषेध गरेका हुन् । जिल्लाका ६ वटै पालिकाका सुरक्षा निकायले पनि जाँड–रक्सी बिक्री वितरण र खानलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । जाँडरक्सी बिक्री गरेको, खाएकाे...