बाजुराको बुढीगंगा नगरपालिकाको चुनाव सम्पन्न

सुर्खेत– स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको छ ।  बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झडप हुन नदिने हवाई फायर गरेको सहायक  जिल्ला अधिकारी लोकेन्द्र […]

सम्बन्धित सामग्री

बुढिगंगा नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका– १ अम्कोटको मललाती बस्तीका बालबालिकामा दादुराको लक्षण देखिएको छ । गत बुधबार स्थानीय धुरालसैन आधारभू्त स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका सात बालवालिकामा दादुराका जस्ता लक्षणहरु देखिएको...

बाजुराको बुढीगंगा–३ मा मुचुल्का भन्दा बढी मत, प्रदेश (ख) को पनि मतगणना स्थगित

महेश कार्की बाजुरा । बाजुराको मतगणनाको बुढीगंगा नगरपालिका–३ मा मुचुल्कामा भएका मत भन्दा ९८ मत बढी देखिएको छ ।मत गणना गर्दा मुचुल्का भन्दा ९८ मत बढी देखिएपछि प्रदेश (ख) को पनि मतगणना स्थगित गरिएको छ । बुढीगंगा–३ नेकपा एमालेका प्रदेश सभा उमेदवार लाल बहादुर थापाको गृह वडा हो । यसअघि आजै बिहान हिमाली गाउँ पालिकाको […]

बुढीगंगा-७ मा काँग्रेसका भवनसिंह केसी विजयी

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका-७ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भवनसिंह केसी विजयी भएका छन् । आइतबार बिहान आएको वडाको अन्तिम परिणाममा उनी ३८१ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा (एमाले)का उम्मेदवार मन्नामे बिस्टलाई ३९ मतले पराजित गरे । बिस्टले ३४२ मत ल्याए । माओवादी केन्द्रका दाने खड्काले ५८ मत पाए । अहिले […]

बुढीगंगा ४ मा एमालेलाई भारी मतले पछि पार्दै काँग्रेसका शाह विजयी

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका ४ को वडाध्यक्षमा काँग्रेसका मीनबहादुर शाह विजयी भएका छन् । आइतबार बिहान आएको वडा अन्तिम परिणाममा उनी ८४० मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका प्रकाशबहादुर रावललाई ६५८ मतले पराजित गरे ।  उनका प्रतिस्पर्धी एमालेका रावलले १८२ मत मा पाएका छन् ।

बुढीगंगा नगरपालिका : एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्। प्राप्त पछिल्लो विवरण अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले २७ सय ९८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १५ सय ६ मत ल्याएका छन्। उपप्रमुखमा एमालेकी माया कुमारी खड्का (कुवँर)ले २७ सय १६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसकी रिता शाही (शाह) ले १५ सय ७७ मत ल्याएकी छिन् । ४५ सय ५६ मत गणना भइसक्दा यो नतिजा आएको र अहिले ५ हजारभन्दा बढी मत गणना

बुढीगंगा नगरपालिकामा अग्रता बढाउँदै एमाले

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले  ४३९ मतले अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र […]

बुढीगंगा नगरपालिकाको मतदानमा फेरि विवाद, झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर

कैलाली: बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको विवादपछि रोकिएको बाजुराको बुढीगंगा नगरपालिकाको आज भएको निर्वाचनमा पनि विवाद भएको छ। बुढीगंगा नगरपालिका ९ र १० मा विवाद भएको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ। नेकपा…

बुढीगंगा नगरपालिका दुई महिना देखि प्रमुख प्रशासकीय विहीन

दयाराम पण्डित,बाजुरा । बुढीगंगा नगरपालिका गत २ महिना देखि प्रमुख प्रशासकीय विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन गत मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय विहीन बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना ठगुन्नाले जानकारी गराउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार पुणर् रुपमा बन्द भएको छ […]