सुनसरी–मोरङका उद्योगमा १४ घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन  समस्या भएको बताएका छन् । इटहरी र विराटनगरमा सञ्‍चालित अधिकांश उद्योगमा विगत एक हप्तादेखि १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको उद्योगीहरुले बताएका छन् ।प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए पनि एक सातादेखि बेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन् । उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएक

सम्बन्धित सामग्री

हुम्लामा दैनिक आठ घण्टा लोडसेडिङ

सिमकोट- हिल्दुम् विद्युत वितरण केन्द्रले हुम्लामा लोडसेडिङको समय बढाएको छ। वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णका अनुसार पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्राेत कम भएको हुँदा लोडसेडिङ तालिका बढाइएको हो। उनले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक आठ घण्टा लोडसेडिङ गर्नु परिरहेको बताएका हुन्। यसअघि चारदेखि पाँच घण्टा मात्र लोडसेडिङ […]

टेलिफोनमा पनि ‘लोडसेडिङ’ खेप्दैछन् डोल्पाबासी !

आधा दशक अघिसम्म देशभर विद्युतको लोडसेडिङ हुन्थ्यो । २४ घण्टामा केही घण्टा मात्र विजुली आउने देशमा अहिले त्यो समस्या नभए पनि दुर्गम डोल्पाबासीका लागि भने अहिले टेलिफोनमा लोडसेडिङ भएको छ । डोल्पामा नेपाल टेलिकमको टावरले घामका छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो …

तिहारलाई लक्षित गरी सिमकोटमा बेलुकाको लोडसेडिङ हटाइयो

सिमकोट – सदरमुकाम सिमकोट बजार क्षेत्रमा बेलुकाको समयमा हुँदै आएको लोडसेडिङ हटेको छ। तिहारलाई लक्षित गरी हिल्दुम विद्युत वितरण केन्द्रले जेनेरेटर सञ्चालन गरेर लोडसेडिङ हटाएको हो। केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले तिहारभरि दैनिक बेलुका दुई घण्टा जेनेरेटर सञ्चालन गरेर लोडसेडिङ हटाइएको बताए। यद्यपि, बिहानको लोडसेडिङ भने कायमै छ। हाल केन्द्रको पावर हाउसबाट २ सय किलोवाट र […]

काठमाडौंका यी ५० ठाउँमा आज ८ घण्टा लोडसेडिङ हुने

आज शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ८ घण्टासम्म ‘लोडसेडिङ’ हुने भएको छ

उज्यालोको दशक : लोडसेडिङ अन्त्यदेखि बिजुली निर्यातसम्म

१ वैशाख, काठमाडौं । २०७० को दशकमा सम्झिनलायक परिघटना कुन हो ? जनस्तरमा सोध्ने हो भने धेरैले दिने जवाफ हुनसक्छ– लोडसेडिङको अन्त्य । हुन पनि, २०७० को हिउँदयाममा नेपालमा दैनिक १४ घण्टा लोडसेडिङ हुन्थ्यो । त्यतिबेला नेपाल विद्युत प्राधिकरणले थर्मलसहित आफ्ना आयोजनाहरुबाट ४५८ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट २१६ मेगावाट र भारतबाट ११६ मेगावाट गरि कुल […]

दैनिक चौध घण्टा लोडसेडिङ

हुम्ला, माघ १५ । हुम्लाको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्न थालेको छ । पानीको स्रोत कम भएको र नदीको पानी पनि जमेका कारण विद्युत् उत्पादन कम भएकाले लोडसेडिङको समय वृद्धि गर्नु परेको आयोजनाले जनाएको छ । सिमकोट बजारका ओबराज शाहीले बिहानदेखि बेलुकासम्मको अधिकांश समय लोडसेडिङ हुने भएकाले काममा बाधा परेको गुनासो […]

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ

विराटनगर-नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रूपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएकोे बताएका छन् ।इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए तापनि एक सातादेखि बेलुका ६ बजेदेखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने […]

विद्युत प्राधिकरणले उद्योगमा अघोषित रुपमा लोडसेडिङ गर्दा उद्योगीहरु मारमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरुले उद्योग चलाउन समस्या भएकोे बताएका छन् । इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा हप्तादिन बढी समयदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका हुन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि बेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत […]

सुनसरी–मोरङ औद्योगिक करिडोर : उद्योगमा १४ घण्टा लोडसेडिङ

सुनसरी : नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरूले उद्योग चलाउन  समस्या भएको बताएका छन्।देशैभरिका उद्योगीले पूर्व जानकारीबिनै १४ घण्टा लोडसेडिङ भएकोमा विरोध गरिरहेका छन्।उनीहरूले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने मागसमेत गरिसकेका छन्। तर प्राधिकरणले कुनै प्रतिक्रिया जनाएको छैन। रुस–युक्रेन युद्धका कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ।युद्धका&

सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् । जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरो