दैलेखको लोकप्रिय भोसो अर्थात् भास्सी परम्परा

दैलेख – भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय सांस्कृतिक परम्परा हो। दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने प्रचलन रहेको छ। जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी अहिले पनि […]

सम्बन्धित सामग्री

हाम्रो परम्परा र स्वास्थ पर्यावरण

हाम्रो पूर्वीय परम्परामा ‘वसुधैव कुटुम्बकम्’को चिन्तन गरिएको छ । यसअन्तर्गत सम्पूर्ण पृथ्वीलाई परिवारका रूपमा वर्णन गरिएको छ । पृथ्वीमा सबै प्रकारका जीवहरूको आधार समान छ र तिनीहरूको समान अधिकार छ भनिएको छ । यी एकअर्काका परिपूरक र एकअर्काका आश्रित हुन् । त्यसैगरी, वातावरण सन्तुलनमा सबैको आ–आफ्नो भूमिका हुन्छ । प्राचीन कालमा पूर्वीय संस्कृतिमा वातावरण संरक्षणलाई […] The post हाम्रो परम्परा र स्वास्थ पर्यावरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

क्रिसमस मनाउने परम्परा र नेपाल

क्रिसमस (ख्रीष्टमस) मनाउने परम्परा पनि निकै पुरानो हो । यो क्रिस्चियन धर्मावलम्बीको सर्वोत्तम प्रिय र ठूलो पर्व हो– मेरी क्रिसमस पर्व । फलतः प्रभु येशुको जन्मदिनका रूपमा नेपाललगायत विश्वभर नै रौनकमय वातावरणमा खुसियाली साथ ठाउँठाउँमा पूजा–प्रार्थना, दानलगायत विविध कार्यक्रमको आयोजना गरेर क्रिसमस पर्व मनाइन्छ । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशापूर्वमा रोमनका पहिलो इसाई रोमन सम्राटको […] The post क्रिसमस मनाउने परम्परा र नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली परम्परा जोगाउने धुनमा

भुटानको सुरे गोङखोलामा जन्मिएका डिल्ली अधिकारीले बाल्यकालमै धेरै उतारचढाव व्यहोरे । घरको वातावरण रमाइलो थियो । सबैले माया गर्थे । साथीभाईसँगै गाउँघर डुलेर मस्ती गरे । गाउँकै स्कुलमा नेपाली भाषामा क, ख, ग लेख्न सिकेका डिल्ली पूरा वाक्य लेख्नसक्ने बेलामा भने देशै छाड्न बाध्य भए । उनले क,ख लेख्न सिक्दै गर्दा भुटानका नेपाली भाषी आफ्नो […] The post नेपाली परम्परा जोगाउने धुनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

त्यसपछि जंगली परम्परा विरुद्ध अभियान चल्यो

जुम्ला । २०७७ साल असोज अन्तिम साता जुम्लाको पातारासीमा रिर्पोटिङमा जाने निधो भयो । जुम्लाको पातारासी, जहाँ विश्वको अग्लो स्थानमा मार्सीधान फल्ने परिचय गिनिज बुक अफ द वल्र्ड रेकर्डमा दर्ज भएको ठाउँ । मानवशास्त्री डोर बहादुर विष्टले शिक्षाको जग बसालेको ठाउँ । यस प्रकारका थुप्रै विषयमा टेकेर सुचना संकलन गर्ने मिठो कल्पनाका साथ यात्रा तय […] The post त्यसपछि जंगली परम्परा विरुद्ध अभियान चल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालमा क्रिसमस परम्परा

क्रिसमस (ख्रिस्टमस) मनाउने परम्परा पनि निकै पुरानो हो । क्रिस्चियन धर्मावलम्बीको सर्वोत्तम प्रिय र ठूलो पर्व हो– मेरी क्रिसमस पर्व । यसमा प्रभु यशुको जन्म दिनका रूपमा नेपाललगायत विश्वभर नै रौनकमय वातावरणमा खुसीयाली साथ ठाउँठाउँमा पूजा–प्रार्थना, दानलगायत विविध कार्यक्रमको आयोजना गरेर क्रिसमस पर्व मनाइन्छ । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो इसाई रोमन […] The post नेपालमा क्रिसमस परम्परा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दैलेखको लोकप्रिय संस्कृति ‘भोसो’

दैलेख : कर्णालीको दैलेखमा खेलिने लोकनृत्य हो, भोसो। ,जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा पनि भोसो खेलिन्छ।दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने परम्परा छ ।जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी अहिले पनि खेलिन्छ। दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायम छ।&nb

दैलेखमा यसरी मनाइयो लोकप्रिय भोसी

दैलेख । भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय संस्कृतिक परम्परा हो । दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने प्रचलन रहेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी […]

दैलेखमा यसरी मनाइयो भास्सी

भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय संस्कृतिक परम्परा हो । दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने प्रचलन रहेको छ ।जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी अहिले पनि खेल्ने गरिन्छ । दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका

दसैँको विरासत : ‘गाउँघरमा रौनकता’

‘ती पल्ला घरे लाहुरे दाइले को कोसेली बाँड्दैछन् लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दैछिन्।।।’ चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दसैँमा उत्तिकै गुन्जिन्छ । सत्र वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दसैँमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व […]

कोका–कोलाद्वारा “सम्बन्ध उत्सव स्वादसँग” नामक अभियान सुरु

काठमाडौं। लोकप्रिय पेय–पदार्थ दावी गरिएको कोका–कोलाले यो वर्षको दशैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक अभियान सुरु गरेको छ । दशैं समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्येनजर गर्दै यो वर्षको दसैंँको लागि आकर्षक अभियान ल्याएको कम्पनीले जनाएको […]