काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षाको (एसइई) परीक्षा आगामी वैशाख ९ गतेबाट सञ्चालन गर्ने भएको छ। आगामी वैशाख ९ बाट भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।उनका अनुसार यसबारे विस्तृत जानकारी भोलि(बिहीबार) सार्वजनिक सूचनामार्फत जारी गरिनेछ।बोर्डका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई दिनेछन्। कोभिड–१९ महामारी फैलिएपछि २०७६ र २०७७ सालका एसइई भौतिक रूपमा गर्न सम्भव नभएपछि आन्तरिक मूल्या