प्रिबजेट छलफल सुरु

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रिबजेट छलफल सुरु भएको छ। संसदको वर्षे अधिवेशनमा हुँदै आएको प्रिबजेट छलफल यसपटकदेखि हिउँदे अधिवेशनमै सुरु गरिएको हो। सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि बजेटका प्राथामिकता र सिद्धान्त सम्बन्धी प्रस्ताव छलफलका लागि पेश गरेका छन्। मन्त्री महतले आगामी आर्थिक वर्षमा रोजगारी सिर्जना, उत्पादन वृद्धिमा प्राथामिकता […]

सम्बन्धित सामग्री

संसदमा प्रिबजेट छलफल, अधिकांश कुर्सी खाली (फोटो)

काठमाडौं : संघीय संसदमा प्रिबजेट छलफल सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले पेश गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको हो । मुलुक चरम आर्थिक मन्दीतर्फ उन्मुख भइरहेका बेला बजेटसम्बन्धी महत्वपूर्ण छलफमा सांसदहरू अत्यन्तै न्यून उपस्थिति छ। सांसदहरु बोल्दै निस्कँदै गर्ने गरेका छन्। बिहान ११ बजे सुरु भएको बैठक लगातार लामो समय चल्ने गर्दा सांसदहरूले अन्तिमसम्म बस्ने धैर्यता गर्दैनन्। जसले गर्दा यस्ता छलफल कर्मकाण्डी बन्ने गरेका छन्।

प्रिबजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि सत्ता पक्षकै आपत्ति

काठमाडौँ – प्रिबजेट छलफलमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपति सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन्। बुधबारदेखि प्रिबजेट छलफल सुरु भए पनि बिहीबारको छलफलमा अर्थमन्त्री शर्मा संसद बैठकमा नदेखिएपछि कांग्रेस सांसद मिनेन्द्र रिजाल र प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराई आपत्ति जनाएका हुन्। सत्ता पक्ष र प्रतिपक्षको आपत्तिपछि सभामुख अग्नि सापकोटाले छलफलका क्रममा अनिवार्य उपस्थित हुन […]

बागमतीमा नयाँ बजेट, सरकारको रमिता

हेटौंडा :  आर्थिक वर्ष २०७६÷०७७ नजिक आइरहेको छ। तर सरकार लकडाउनका कारण बजेटको पर्याप्त तयारी गर्न सकिरहेको छैन। बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि पर्याप्त तयारी गरे पनि जेठ १ गतेबाट हुनुपर्ने प्रिबजेट छलफल सुरु गर्न सकेको छैन।  अर्थ समितिले थाल्यो छलफल  बागमती प्रदेश सभाको अर्थ ...

संघीय संसद्को चौथो अधिवेशन आजदेखि, यस्ता छन् मुख्य एजेण्डा :: Pahilopost.com

काठमाडौँः संघीय संसद्को चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ। अपराह्न ४ बजे संसदका दुबै सदनको बैठक बोलाइएको छ। चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्ययोजना रहनेछन्। संविधान कार्यान्वयन र संविधान अनुकूल कानुन निर्माण पनि अधिवेशनको प्राथमिकतामा रहनेछन्। चैत ११ गते तेस्रो अधिवेशन अन्त्य गरिएको