शितला माविले एकदिने रञ्जना लिपि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। विद्यालयले कक्षा ७ र ८ का विद्यार्थीका लागि केन्द्रित गरेर नेपाल लिपि गुठीको विशेष सहयोगमा गोष्ठी आयोजना गरेको हो।...
फार्मेसी शिक्षाको अध्ययन÷अध्यापनको विषयमा केन्द्रीत तीनदिने गोष्ठी काठमाडौंमा सुरु भएको छ। नेपाल फार्मास्युटिक सिम्पोसियम (एनपीएस) को आयोजनामा बिहीबारदेखि तीनदिने गोष्ठी सुरु भएको हो।
वैशाख २२ काठमाडौँ । संस्कृति इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए) सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ । गोष्ठी ठमेलको अलफ्ट काठमाडौँ होटलमा वैशाख १४ गते शनिबार र १५ गते आइतबार हुनेछ । यो गोष्ठी फिल्डवर्क एजुकेशन युकेद्वारा अक्टोबर २०२२ मा गरिने अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको एक हिस्सा रहेको जनाएको छ । यस कार्यक्रमले […]
रासायनिक मल, बीउ र मेसिनरीको अवस्था विषयक गोष्ठी सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोग, साल्ट्र ट्रेडिङ कर्पाेरेसनले र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा मंगलबार राजधानीमा ‘नेसनल सिमपोजिम अन मेजर एग्रिकल्चर इनपुट सप्लाई सबसिडी एन्ड मेसिनगरी इन नेपाल’ गोष्ठी भएको हो । मल बीउ र मेसिनरीको विषयमा गोष्ठी सुरु भएको छ […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार लगायतका क्रियाकलाप गर्न पाइने भएको छ । मंगलबार (आज) बसेको काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप गर्न पाउने निर्णय गरेको हो । ‘गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरु सम्भव भएसम्म भर्चुअल […]
३१ साउन, काठमाडौं । थारु आयोगले थारु भाषा समानकीकरणको लागि कार्यशाला गोष्ठी सुरु गरेको छ । भक्तपुरको बोडेस्थित कृषि तालीम केन्द्रको हलमा आयोगले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको सहकार्यमा चारदिने कार्यशाला गोष्ठी सुरु भएको हो । थारु आयोगका सदस्य भोला चौधरीले थारु भाषामाथि दक्षिण र उत्तरतिरबाट विभिन्न समुदायबाट आक्रमण भइरहेको बताए । उनले भने, ‘थारु […]