कीर्तिमानको खोजीमा मनाङ र एपिएफ

पोखरा (हाम्रो खेलकुद) – मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा शनिबार फाइनलमा प्रतिस्पर्धा हुँदा नयाँ इतिहास कायम हुनेछ । मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लब जसले जिते पनि आहा रारामा नयाँ इतिहास कायम हुनेछ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ सर्वाधिक ६ पटकको च्याम्पियन हो । विभागीय […]

सम्बन्धित सामग्री

मकवानपुर गोल्डकप – नयाँ च्याम्पियनको दौडमा एनआरटी र एपिएफ

हेटौंडा (हाम्रो खेलकुद) – एनआरटी र नेपाल एपिएफ फुटबल क्लब दुबै टोलीले अन्तिम समयमा छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा प्रवेश पाएका थिए । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब नआउने भएपछि एपिएफ र संकटा क्लब नआएपछि एनआरटीलाई आयोजक मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा आउन निम्ता दिएको थियो। पहिलो रोजाईमा नपरेका यिनै दुई […] The post मकवानपुर गोल्डकप – नयाँ च्याम्पियनको दौडमा एनआरटी र एपिएफ first appeared on हाम्रो खेलकुद.

एपिएफ र चर्च ब्वाइजको विजयी सुरुआत

विभागीय क्लब एपिएफ र नवप्रवेशी चर्च ब्वाइजले सहिद स्मारक ‘ए’ डिभिजनमा विजयी सुरुआत गर्दा आठ पटकको विजेता मनाङ मस्र्याङ्दीले भने पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ।...

मनाङलाई हराउँदै एपिएफ फाइनलमा

चितवन (हाम्रो खेलकुद) – मनाङ एफसीलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब चितवनमा जारी जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार पहिलो सेमिफाइनलमा मनाङलाई १–० ले पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई जिताउन हरि कार्कीले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]

पहिलो हाफमा मनाङ र एपिएफको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ- मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । मनाङ र एपिएफले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको हो । मनाङका लागि कप्तान अन्जन विष्टको गोल गर्दा एपिएफका आशिष लामाले बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ […]

मनाङलाई हराउँदै एपिएफ आहा रारा च्याम्पियन

विजय नेपाली, पोखरा विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको च्याम्पियन बनेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफ पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो । निर्धारित समयको खेल २–२ गोलको तथा त्यसपछि अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसअघि निर्धारित समयमा एपिएफका युवराज […]

आहा-रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपिएफ भिड्दै

पर्वत : पोखरामा जारी आहा–रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपिएफ क्लबबीच भिडन्त हुँदैछ।सेमिफाइनलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए। यसअघि एपिएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। त्यो वर्ष विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।केही महिना पहिलेदेखि पोखरा रंगशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङले भने आहा–रारा गोल्डकपको स

उपाधिका लागि एपिएफ र मनाङ भिड्ने

२०औँ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार पोखरा रंगशालामा एपिएफ र मनाङ मस्याङ्दी क्लबबीच खेल हुँदै छ । एपिएफले हालसम्म पोखरामा उपाधि जित्न सकेको छैन । मनाङले भने...

आहा ! रारा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङदी र एपिएफ क्लब भिड्ने

मनाङ मर्स्याङदी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अब मनाङले उपाधिका लागि विभागीय टोली एपिएफसँग शनिबार प्रतिष्पर्धा गर्ने छ ।  बिहीबार भएको...

फाइनल पुग्न आर्मी र मनाङ भिड्दै

पोखरा (हाम्रो खेलकुद)– २० औं आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिहीबार ए डिभिजनका चर्चित दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ । यि दुई टोलीबीचको विजेताले २० औं संस्करणको फाइनलमा अर्को विभागिय टोली एपिएफ फुटबल क्लबको […]

आहा रारा गाेल्ड कप : मछिन्द्रलाई पराजित गर्दै एपिएफ फाइनलमा

काठमाडौं : मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै विभागीय टोली एपिएफ फुटबल क्लब आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।१० खेलाडीमा सिमित मछिन्द्रलाई बुधबार ३–१ अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।मछिन्द्रलाई पराजित गर्ने क्रममा एपिएफका लागि सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले एक÷एक गोल गरे। मछिन्द्रका ओमोलाजा करिमले सान्त्वना गोल गरे।पराजित भएसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ। अब, उपाधिका लागि इपिएफले मनाङ मनाङमर्स्याङ्दी