माली हमलामा चार सैनिक र सर्वसाधारण मारिए

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन्। सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो।...

सम्बन्धित सामग्री

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

नियामे– सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् ।  अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना पुनः खोलिएको ती सैनिक अधिकारीले घोषणा गरेका […]

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

नियामे, १७ साउन । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् । अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना पुनः खोलिएको ती सैनिक […]

शान्ति सैनिक लिएर माली पुगेको नेपाल वायु सेवा निगमको जहाज ग्राउन्डेड

काठमाडौं : नेपाली शान्ति सैनिक लिएर बुधबार राति काठमाडौंबाट गएको नेपाल वायुसेवा निगमको जहाज पांग्रा पन्चर भएकाले पश्चिम अफ्रिकास्थित मालीमा ग्राउन्डेड भएको छ। जगेडा पांग्रा नपाइएपछि मालीबाट नेपाल फर्किन लागेका ७५ जना सैनिक उतै अलपत्र परेका छन्। बुधबार राति काठमाडौंबाट शान्ति मिसनमा खटिएका सेनाहरूको टोलीलाई बोकेर दोहा हुँदै माली पुगेको थियो। ‘जहाजको पांग्रा पन्चर भएपछि ग्राउन्डेड भएको खबर आएको छ, हाम्रो प्राविधिक टोली छिटोभन्दा छिटो टायर उपलब्ध गराएर जहाजलाई रेस्क्यु गर्न जुट

मालीमा भएको सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ जना घाइते

दक्षिणपश्चिम मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु हुनाको साथै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ।सशस्त्र आतङ्ककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण गरेको माली सशस्त्र बल (एफएएमए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।प्रारम्भिक अनुसन्धानअनुसार चार  सैनिक मारिएका छन् भने अन्य १४ जना घाइते भएका छन् ।  त्यसैगरी आक्रमणकारी तर्फ छ जना मारिएका छन्। घाइते सैनिकहरू मध्ये तीन जनालाई हेलिकोप्टरद्वारा घटनास्थलबाट बाहिर निकालिएको छ।

माली मिसनमा नेपाली शान्ति सैनिकहरूको अदली–बदली

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन मालीमा खटिएका नेपाली शान्ति सैनिकहरूको अदली बदली शुरु भएको छ । ‘मिनुस्मा मिशन’ मालीमा तैनाथ इओडी गुल्म सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगित पुन नेतृत्वमा टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । इओडी गुल्म आठौं डफ्फाका १ सय ३९ जनाको टोली राष्ट्रसंघको चार्टर्ड फ्लाइट माार्फत मिशन इलाकामा प्रस्थान गरेका हुन् ।मालीमा आफ्नो कार्यकाल पुरा गरेर सेनानी निर्मल खड्का नेतृत्वमा ९७ जना शान्ति सैनिक पहिलो उडा

१३९ जना नेपाली शान्ति सैनिक माली प्रस्थान

काठमाडौं।संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ १३९ जना नेपाली शान्ति सैनिक अफ्रिकी राष्ट्र मालीतर्फ प्रस्थान गरेका छन।प्रमुख सेनानी संगित पुनको नेतृत्वमा राष्ट्रसंघको चार्टर फ्लाइटमा उनीहरु माली गएका हुन्।कोरोना महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप शान्ति सैनिक सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरुको पालना गरी पठाइएको नेपाली सेनाले जनाएको छ।९७ जना नेपाली शान्ति सेनाको टोली काठमाडौं फर्केको छ।

शान्ति स्थापनार्थ माली उड्यो सेनाको आठौं डफ्फा

काठमाडौं : नेपाली सेनाले मालीमा रहेका नेपाली शान्ति मिसनको अदली बदली गरेको छ। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मिनुस्मा मिसन मालीमा तैनाथ ईओडि गुल्म (शा.से.) सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगित पुनको नेतृत्वमा ईओडि. गुल्म (शा.से) आठौं डफ्फाको १३९ जना नेपाली शान्ति सैनिक आज मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्।मालीमा आफ्नो कार्यकाल सकेर नेपाली शान्ति सैनिकहरुको टोली (पहिलो फ्लाईट) सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना हिजो नेपाल आइपुगेको छ। को

माली र मध्य अफ्रिकन गणतन्त्रका नेपाली शान्ति सैनिक परिवर्तन

३ साउन, काठमाडौं । शान्ति स्थापनार्थ मध्य अफ्रिकन गणतन्त्र र मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । मध्य अफ्रिकन गणतन्त्रमा रहेको छैटौं डफ्फाको टोली र मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो । मध्य अफ्रिकन गणतन्त्रमा प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सातौं डफ्फाको ७२ जनाको नयाँ टोली पठाइएको छ भने मालीमा […]

शान्ति स्थापनार्थ सेनाका १३९ जना मध्य अफ्रिकी गणतन्त्र र माली प्रस्थान

काठमाडौं : संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाका १३९ जना शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणतन्त्र र माली गएको छ।प्रमख सेनानी संगीत पुनको नेतृत्वमा सेनाको टोली शुक्रबार त्यसतर्फ गएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।यसअघि त्यहाँ प्रमुख सेनानी जीवन शर्माको नेतृत्वमा ७२ जना सैनिक त्यहाँ रहेका थिए।उक्त टोली साउन ३ गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ। उक्त टोलीको कार्यकाल सकिएपछि पुनको नेतृत्वको टोली गएको हो।

पारस्परिक लाभ र समान लक्ष्य हासिल गर्न भारत र अफ्रिका हातेमालो गर्दै

केही दशक अघि अफ्रिका मा धेरै चोटी सैनिक कू हुमे गर्थ्यो। तर अहिले को समय मा विभित अफ्रिकी संघ र क्षेत्रीय संगठनहरूले सैन्य कु निरुत्साहित गर्न कोसिस गरिरहेका छन्। तर माली र अरू धेरै अफ्रिकी देशमा भने‌ यो प्रयास विफल भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरे जस्तै अफ्रिकामा पनि […]