डि ब्रुयानेको निर्णायक गोलमा बेल्जियम विजयी

कोपेनहेगनमा बेल्जियमका लागि उक्त खेल पक्कै सहज थिएन । तर, एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै उसले आयोजक डेनमार्कलाई २–१ ले स्तब्ध पारेको छ । युसुफ पोल्सेनले खेलको दोस्रो मिनेटमै गोल गर्दै घरेलु समर्थकहलाई निकै उत्साहित बनाए । १० औं मिनेटमा भर्खरै निको भएका क्रिष्ट्रियन इक्रिसनको सम्मानमा एक मिनेट खेल रोकियो । तर, यसका बाबजुद डेनमार्कको लय रोकिएन । पहिलो हाफमा उसले १–० कै अग्रता बतायो  त्यसपछि रोबर्टो मार्टिनेजले केभिड डि ब्रुयानेलाई मैदान पठाए । र, बेल्जियमको आक्रमण

सम्बन्धित सामग्री

लुकाकुको ह्याट्रिकमा बेल्जियम विजयी

११ चैत, काठमाडौं । रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो २०२४ को छनोटमा उत्कृष्ट सुरुवात गरेको छ । समूह बी को खेलमा रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्वीडेनलाई ३-० ले हरायो । लुकाकुले खेलको ३५औं, ४९औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस जितपछि बेल्जियमका नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि जितबाट सुरुवात गरेका छन् […]

नेसन्स लिग: फ्रान्सको पहिलो जित, बेल्जियम, क्रोएसिया र नेदरल्यान्ड विजयी

काठमाडौं : युईएफए नेसन्स लिग अन्तर्गत बिहिबार राति भएका खेलमा साविक च्याम्पियन फ्रान्सले आफ्नो समूहमा पहिलो जित निकाल्दा बेल्जियम र नेदरल्यान्ड पनि विजयी भएका छन्।घरेलु मैदानमा बेल्जियमले बेल्सलाई २-१ ले पराजित गर्दा स्टार स्ट्राइकर केभिन डि ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले एक गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। समूह डिकै अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई हराउँदै अपराजित रुपमा शिर्ष स्थानमा रह्यो।ब्रसेल्समा भएको खेलमा बेल्जियमले १० औ मिनेटमा डि ब्रुएनको गोलबाट अग्रता ल

बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौ । बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समूह ‘डि’ को अन्तिम खेलमा इटालीलाई १–० ले हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको हाे । खेलमा बेल्जियमलाई विजयी गराउन टिने डे केग्नीले ४९ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेकाे हाे । यहि समूहको अर्को […]

नेदरल्यान्डद्वारा बेल्जियम पराजित

एजेन्सी – बेल्जियमलाई ४–१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ। गएराति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे। घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे। जितसँगै नेदरल्यान्डले सुरुवाती ३ अंक जोडेको […]

नेदरल्यान्डसँग बेल्जियम पराजित

काठमाडौँ – बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे । घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै […]

बेल्जियम विजयी, वेल्स रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटको समूह ‘ई’ को खेलमा शीर्षस्थानमा रहेको बेलिज्यमले सफलता हात पार्दा वेल्स बराबरीमा रोकिएको छ । बेल्जियमले घरेलु टोली बेलारुसलाई १–० ले पराजित गरेको हो । बेल्जियमको जितमा डेनिस प्राएटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा एलेक्सिस साइलिमेकर्सको पासमा गोल गरेका थिए […]

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ । समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल […]

पुनारागमन जितसँगै बेल्जियम युरोकपको नकआउट नजिक

एन्जेन्सी।सुरुवाती अग्रतालाई जोगाउन नसक्दा युरोकप फुटबलमा डेनमार्क बेल्जियमविरुद्ध २-१ ले पराजित भएको छ।पार्केन रंगशालामा युसुफ पउलसेनले खेलको दोस्रो मिनेटमा नै गरेको गोलबाट डेनमार्कले अग्रता लिएको थियो।तर, थोर्गन हाजार्ड र केभिन डी ब्रुयनाले दाेस्रो हाफमा एक/एक गोल गरेपछि बेल्जियम विजयी भयाे।जितसँगै बेल्जियमले नकआउटमा चरणमा नजिक पुगेको छ।बेल्जियमले पहिलो खेलमा रसियालाई ३-० ले पराजित गर्दा डेनमार्क फिनल्यान्डसँग १-० ले पराजित भएको थियो।

युरोकपमा बेल्जियम विजयी सुरुवात, लुकाकुको गोल एरिक्सनप्रति समर्पित

एजेन्सी।युरोकपमा बेल्जियमले विजयी सुरुवात गरेको छ। समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० ले हराएको हो।बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा थोमस मुनियरले एक गोल गरे।लुकाकुले १० औं मिनेटमा गरेको गोल इन्टर मिलानका साथी खेलाडी डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनप्रति समर्पित गरे। फिनल्याण्डविरुद्धको खेलमा मैदानमा बेहोस भएका एरिक्सनको उपचार भइरहेको छ। लुकाकुले एरिक्सनको घटनाबाट स्तब्ध भएको भन्दै स्वास्थ्यलाभको कामना गरेका छन्।

इंग्ल्याण्ड, बेल्जियम र स्विडन विजयी

विश्वकप फुटबल अन्तर्गत सोमवार राति भएका समूह चरणको आफ्नो पहिलो खेलमा इंग्ल्याण्ड, बेल्जियम र स्विडन विजयी भएका छन्।