२५ बैंकहरुले गरे नियम विपरीत लिएको ब्याज फिर्ता

८ पुस, काठमाडौं । अनाधिकृत रुपमा प्रिमियम बढाएर असुल गरेको करिब साढे ४ अर्ब रुपैयाँ भन्दा बढी ब्याज बैंकहरुले फिर्ता गरेका छन् । २५ वटा वाणिज्य बैंकहरुले न्यूनतम ४० लाख रुपैयाँदेखि ४८ करोड रुपैयाँसम्म प्रिमियम बढाएर असुल गरेको ब्याज फिर्ता गरेको नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ । राष्ट्र बैंक स्रोतका अनुसार गत आर्थिक वर्षमा प्रिमियम […]

सम्बन्धित सामग्री

बैंकहरुले ऋणिसंग असुलेको चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने

मुलुकका २५ वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौता विपरीत बढी प्रिमियम लिएको रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्ने भएका छन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले २५ बैंकलाई सो बराबरको रकम फिर्ता गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । राष्ट्र बैंकले ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत अडानपछि बैंकहरु …

२५ बैंकले रु चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने

काठमाडौँ, १४ पुष । सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो । ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत नगर्ने केन्द्रीय […]

ब्याज फिर्ताको विवरण पेश गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

१५ मंसिर, काठमाडौं । नियमविपरीत लिएको ब्याज फिर्ताको विवरण पेश गर्न नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ । १२ मंसिरमा राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले सबै बैंकलाई पत्र काटेर नियम विपरीत पि्रमियम बढाएर लिएको ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिएको हो । १५ दिनभित्र ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन […]

रेमिट्यान्स निक्षेप र कर्जा नवीकरण शुल्कको अध्ययन गर्दै राष्ट्र बैंक

२२ कात्तिक, काठमाडौं । बैंकहरूले नियमविपरीत लिएको ब्याज फिर्ता गर्न लगाएको नेपाल राष्ट्र बैंकले अब कर्जा नवीकरणको नाममा लिइएको शुल्कबारे पनि छानविन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले गत साता सबै वाणिज्य बैंकहरुलाई पत्र काट्दै गत आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको कर्जा नवीकरण र त्यसको शुल्कको विवरण मगाएको […]

ऋणीसँग नियम विपरीत उठाएको साढे ३ अर्ब ब्याज फिर्ता गर्न निर्देशन

१७ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले ऋणीसँग नियम विपरीत लिएको करिब साढे ३ अर्ब रुपैयाँ ब्याज फिर्ता गर्नुपर्ने भएको छ । प्रारम्भिक विवरण अनुसार बैंक र ऋणी बीच सम्झौता भएको भन्दा विपरीत बैंकहरुले बढाएर लिएको करिब साढे ३ अर्ब रुपैयाँ ब्याज बैंकहरुले फिर्ता गर्नुपर्ने देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर […]

नियमविपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नियम विपरीत निर्देशनहरु उलंघन गर्ने बैंकहरुलाई राष्ट्र बैंकले कडाइ गर्दै गएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा पनि समेत छफफल भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा कर्जा सम्झौता गर्दाको भन्दा प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका बैंकहरुलाई राष्ट्र बैंकले ब्याजदर फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरु अलमलमा परेका हुन् । गत आर्थिक […]

नियमविपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न निर्देशन

३ असोज, काठमाडौं । नियामकीय निर्देशनहरु उलंघन गर्ने बैंकहरुलाई राष्ट्र बैंकले कडाइ गर्दै गएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा पनि समेत छफफल भएको छ  । गत आर्थिक वर्ष २०७८/७९ मा कर्जा सम्झौता गर्दाको भन्दा प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका बैंकहरुलाई राष्ट्र बैंकले ब्याजदर फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरु अलमलमा परेका हुन् । गत […]

ऋण पासोमा लुटिएकाको मुक्ति संघर्ष

मिटरब्याजी पीडितको सबैखालको ऋण खारेजी, खोसिएको जग्गा फिर्ता, कानुनले तोकेको भन्दा बढी असुलेको ब्याज फिर्ता र सुदखोरलाई कार्बाही अनिवार्य हुनुपर्छ।...

राष्ट्र बैंकले फिर्ता गरायो बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज

काठमाडौं, कात्तिक ३ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज फिर्ता गराएको छ । राष्ट्र बैंकले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो । कात्तिक १ गतेबाट केही बैंकले ब्याज दर बढाएर ११ प्रतिशतमाथिसम्म प्रकाशित गरेका थिए । निजी क्षेत्रका संगठनहरुले ब्याज बृद्धिप्रति राष्ट्र बैंकको […]

बैंकले बढाएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता भएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार राति ९ बजे तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो। आइतवार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए।…