कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा नेदरल्यान्ड्स र सेनेगलले पहिलो हाफमा अग्रता लिएका छन् । दुवै टोलीले आ-आफ्नो खेलमा १-० को अग्रता लिएका हुन् । कोडी गाक्पोको गोलमा नेदरल्यान्ड्सले अग्रता लिएको हो । कतारले केहि अवसर बुनेपनि गोल फर्काउन सकेको छैन । नेदरल्यान्ड्स अपराजित रहँदै समूहविजेताको रुपमा अघि […]