काठमाडौं- पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जपरपुरका लोकसभा सदस्य अजय निषादबीच शिष्टाचार भेटवार्ता भएको छ। भारतको मुज्जपरपुरमा दुई नेताबीच शिष्टाचार भेट भएको हो। गत आइतवार धनुषाको नगराईन र मुखियापट्टी मुसहरनिया पालिकाका विभिन्न सीमावर्ती वडाहरुमा निर्माण कार्य अवरुद्ध भएका पुलहरूको स्थलगत निरीक्षण अवलोकन गरेका निधि सोही विषयमा छलफल गर्न मंगलवार निषाद निवास मुज्जपरपुर पुगेका थिए। […]