काठमाडौं, १८ साउन । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिय हुन थालेका छन् । धर्मनीरपेक्षका कट्टर पक्षधरका रुपमा परिचित निधिले काँग्रेस सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालय स्थापना गर्दा धार्मिक गुरुहरुलाई निम्तो गरी आरम्भ गरेका थिए । निधिले काँग्रेस महाधिवेशनभन्दा केही महिना अघि भक्तपुरमा धर्मनीरपेक्षबारे बोल्दा काँग्रेस कार्यकर्ताले नै विरोध गरेका […]