देशका विभिन्न भागमा धुमधामका साथ छठ पर्व मनाइँदैछ । बिशेष गरेर सूर्यदेवको उपासना गरिने छठ कात्तिक शुक्ल चतुर्थीमा सुरु भई कात्तिक शुक्ल सप्तमीमा सम्पन्न हुन्छ । सुख, समृद्धि, रोगमुक्तलगायत विभिन्न फल प्राप्तीको आकांक्षा राखिने छठ सर्वसाधारणझैं नेपाली कलाक्षेत्रका विभिन्न सेलिब्रेटीले पनि धुमधामका साथ मनाउने गर्दछन् । अभिनेत्री रेखा थापादेखि हास्यकलाकार शिवशंकर रिजालसम्म यसरी मनाउँदैछन् छठ ।रेखा थापा (अभिनेत्री) अभिनेत्री रेखा थापा गत वर्षझैं यो बर्ष पनि काठमाडौंमै छठ मनाइरहेकी छन् । विगतका