सूर्यदेवको विषेश पूजा हुने छठ नेपाली कला क्षेत्रका सेलिब्रेटीले पनि मनाएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि विराटनगरस्थित सिंगीया र नहरमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत पुरा गरेकी छन् ।अभिनेत्री रेखा थापा पनि आजै गुह्येश्वरी गौरीघाटस्थित वाग्मती किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पुरा गरेकी छन् । हरेक वर्ष उनले गौरीघाटमै छठ पूजा गर्न