दाङ – दाङको लमही नगरपालिका–६ देउपुरमा ट्र्याकटरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् । लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान ६ बजे ट्र्याकटरबाट खसेका थिए। ट्र्याकटरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले […]