कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित

प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मको लागि अधिवेशन स्थगित गरिएकोमात्र उल्लेख गरिएको छ। तर वडा चुनाव नै बाँकी रहेकाले गाउँ/नगर अधिवेशन अनिश्चित बनेको हो।...

सम्बन्धित सामग्री

काँग्रेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित

काठमाडौँ । नेपाली काँग्रेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोरोनाको तेस्रो लहरका कारण बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित भएको हो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले केही दिनमै यसबारे औपचारिक निर्णय लिइने जनाएको छ । सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू […]

किन अनिश्चित बन्यो काँग्रेस प्रदेश २ को अधिवेशन ?

नेपाली काँग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित बनेको छ ।  प्रदेश २ का केही जिल्लाका वडा र पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि समग्र प्रदेश अधिवेशन नै अनिश्चित बनेको हो । प्रदेश अधिवेशन पूर्व पालिकाबाट प्रतिनिधिको मतदाता नामावली प्राप्त हुन नसकेपछि अधिवेशन तीन दिन देखि स्थगित हुँदै आएको हो ।आइतबारपनि विभिन्न जिल्लाको मतदाता नामावली उपलब्ध नभएकाले प्रदेश अधिवेशनको मिति नै अन्योलमै परेको नेताहरुले बताएका छन् । काँग्रेसको प्रदेश अधिवेशन उद्घाटन भएको चार दिन भइसक्दा महोत्तरी, सर्लाही, सप्तरी र रौत

कांग्रेस कैलालीको अधिवेशन अनिश्चित

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । अधिवेशन उद्घाटनकै दिन शुक्रबार कांग्रेस कैलालीले अनिश्चित कालका लागि अधिवेशन स्थगित भएको जनाएको छ ।  पार्टीको सुदुरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले...

सिन्धुपाल्चोकमा कांग्रेसको अधिवेशन अनिश्चित

सिन्धुपाल्चोकमा कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ। दुर्इ पक्षका नेताको टकराबका कारण १४औं महाधिवेशन अन्तर्गत सुरु हुनुपर्ने वडालगायतका अधिवेशन अनिश्चित बनेको हो।  कांग्रेस सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्य...

निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा बझाङमा कांग्रेस अधिवेशन अनिश्चित

१७ असोज, धनगढी । बझाङमा प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख निर्वाचन अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि सम्पर्कविहीन हुँदा अधिवेशन अनिश्चित बनेको जिल्ला सभापति हर्कजंग सिंहले बताए । ‘मनोनयन दर्ता गरेर घर फर्किनुभएका निर्वाचन अधिकृत शनिबार रातिदेखि हाम्रो सम्पर्कमा हुनुहुन्न,’ […]

कैलालीको वडा अधिवेशन अनिश्चित

–सिद्धराज भट्ट सुदूरपश्चिम, २० भदौ : नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताउनुभयो । पार्टीको जिल्ला सभापति पदका दाबेदारसमेत रहनुभएका बमले भन्नुभयो, ‘‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको […]

कपिलवस्तुमा कांग्रेस वडा अधिवेशन अनिश्चित

कपिलवस्तु– नेपाली कांग्रेस कपिलवस्तुको वडा अधिवेशन अनिश्चित बनेको छ। जिल्लाको मायादेवी गाउपालिका वडा नं ३ फुलिकाकामा सिफारिस भएका नयाँ क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा वडा अधिवेशन अनिश्चित बनेको हो । कांग्रेस पार्टीमा प्रबेश गरेका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह , राष्ट्रिय सभा सदस्य दिर्ग नारायन पाण्डेय र राजेश बहादुर सिंहले सिफारिस गरेका क्रियाशील सदस्यमा पनि […]

सिन्धुपाल्चोकको कांग्रेस वडा अधिवेशन अनिश्चित

इन्द्रावती : सिन्धुपाल्चोको कांग्रेस वडा अधिवेशन अनिश्चित बनेको छ। केन्द्रले क्रियाशील सदस्यता सूची सार्वजनिक नगर्दा सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन अनिश्चित बनेको हो। १०३ वडा रहेको जिल्लाको क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशनको टुंगो नलागेको हो। निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा जिल्ला निर्वाचन…