काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । आर्मी र सातदोबाटोले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा खेलमा दिनेश हेन्जनको गोलबाट आर्मीले १०औं मिनेटमा अग्रता लिएको थियो । टेक […]