कोभिड महामारीका दौरान किमलाई ‘ज्वरो’, दक्षिणमाथि आरोप

किम जोङ उनलाई कोभिड–१९ महामारीका दौरान ‘ज्वरो’ आएको उनकी बहिनीले जानकारी दिएकी छन् । उनको भनाइले उत्तर कोरियाका नेता पनि कोरोना सङ्क्रमित बनेको सङ्केत गरेको बीबीसीले उल्लेख गरेको छ ।किम यो–जोङले आफ्नो देशमा कोभिड महामारी फैलिनुमा दक्षिण कोरिया जिम्मेवार रहेको आरोपसमेत लगाइन् । दक्षिणले कोभिडको भाइरस भएका पर्चाहरू आफ्नो देशमा पठाएको उनको आरोप थियो । दक्षिण कोरियाका अभियन्ताहरूले बेलुनको मद्दतले उत्तरमा पर्चा पठाउँदै आएका छन् । दक्षिणले भने सो आरोपको खण्डन गरेको छ ।किम जोङ

सम्बन्धित सामग्री

कांग्रेसको आरोप : कोभिड–१९ को मानवीय क्षतिमा ओली मुख्य जिम्मेवार

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को महामारीका कारणले भएको मानवीय क्षतिको मुख्य जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप लगाएको छ । शनिबार प्रकाशित चुनावी घोषणापत्रमा कांग्रेसले कोभिड–१९ बाट लाखौं संक्रमित र हजारौं नागरिकको मृत्यु भएको मानवीय संकटको घडीमा समेत ओली नेतृत्वको सरकार नागरिकको स्वास्थ्यमा खेलवाड गरी कमिसनको खेलमा डुबेको उल्लेख गरेको छ […]

डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन्।...

डब्ल्युएचओ प्रमुखले लाखौँ डलर दुरुपयोग गरेको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ।उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका वेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन्।एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेका १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्युएचओका सिरिया प्रमुखले सिरियाली सरक

सरकारले स्थानीय तहसँग कोभिड नियन्त्रणमा समन्वय नगरेको मेयर शाक्यको आरोप

काठमाडौं, माघ ६ । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताउनुभएको हो । उहाँले सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय […]

कोभिड संक्रमण बढेका बेला परीक्षा सञ्चालन गरेको आरोप, विद्यार्थीद्वारा बहिष्कार

काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा रहेको परीक्षा सेन्टरमा विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् ।  बानेश्वरको चक्रवर्ती हबि कलेल र काठमाडौ स्कूल अफ ल नयाँ ठिमीका बिए एलएलबीका परीक्षार्थीहरुले कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै परीक्षा बहिष्कार गरेका हुन् । विद्यार्थीहरुले कोभिड संक्रमण बढ्दै गएकोले अनलाइन विधिबाट लिनुपर्ने माग गर्दै विरोध गरेका हुन् । १ सय ४६ जना विद्यार्थीमा बीस पच्चिस जना विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए । बाँकी विद्यार्थीहले क्

ब्राजिलयन राष्ट्रपतिलाई मानवता विरोधी काम गरेको आरोप लगाउन मतदान

एजेन्सी । ब्राजिलका सिनेटरहरुले राष्ट्रपति जैर बोल्सोनारोलाई कोभिड महामारीको व्यवस्थापन गर्न नसकेर मानवताविरोधी काम गरेको आरोप लगाउन मतदान गरेका छन् । सिनेटको एक प्यानलले राष्ट्रपति बोल्सोनारोमाथि कोभिडको कारण ६० हजार व्यक्तिको मृत्यु भएकोमा जिम्मेदार ठह¥याउँदै मानवताविरुद्धको अपराधमा आरोप लगाउन मतदान गरेको हो । आरोपका निष्कर्षहरू राष्ट्रपतिलाई नियुक्त गर्ने मुख्य अभियोजकलाई पठाइने छ । राष्ट्रपतिले भने […]

ब्राजिलका राष्ट्रपति बोल्सोनारोमाथि ९ आरोप लगाउनुपर्ने भनिएको प्रतिवेदन अनुमोदन

१० कात्तिक, काठमाडौं। ब्राजिलको सिनेट छानबिन समितिले राष्ट्रपति जायर बोल्सोनारोविरुद्ध मानवताविरोधी अपराधसहितका ९ आरोप लगाउन भन्दै सिफारिस गरिएको एक प्रतिवेदन अनुमोदन गरेको छ । मंगलबार अनुमोदन गरिएको १३ सय पृष्ठ लामो उक्त प्रतिवेदनमा बोल्सोनारोमाथि कोभिड महामारीको गलत व्यवस्थापन र मानवताविरोधी अपराधसहित ९ आरोप लगाउनुपर्ने उल्लेख छ । विपक्षी दलको बहुमत रहेको समितिले झण्डै ६ महिना […]

नारदमुनि रानाको आरोप : काँग्रेस नेताको घरमा भेटिन थाल्यो कोभिड खोप

नेकपा एमालेका सांसद नारदमुनि रानाले काँग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले उनले महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तब्यस्त पार्दा सरकार बेखबर भएको आरोप लगाए । उनले भने– ‘खोप, खोप, खोप प्राथमिकतामा रहेको सरकारले ओली सरकारले ल्याएपछि खोप ल्याउन सकेको छैन् । अहिले काँग्रेसका नेता कार्यकर्ताहरूको घर घरमा खोप भेटिन्छ । त्यति मात्र हैन अहिल

वीर अस्पतालका दुई कर्मचारीलाई कोभिड खोपमा अनियमितता गरेको आरोप

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका कर्मचारीले नै कोरोना विरुद्धको खोपमा अनियमितता गरेको आरोप लागेको छ।