आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम तयारीमा राजनीतिक दल र उम्मेदवारहरू लागेका छन् । मतदाताको घरदैलोमा पुगेर उम्मेदवारहरू भोट मागिरहेका छन् ।नेपाली कांग्रेसका नेता डा. सशांक कोइराला नवलपरासीपूर्व १ बाट उम्मेदवार बनेका छन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनदेखि सो क्षेत्रबाट चुनाव लड्दै आएका डा. कोइराला अहिले चौथो पटक चुनावी प्रतिस्पर्धामा छन् ।नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्रीको दाबी पनि गरिरहेका डा. कोइरालासँग उनकै निर्वाचन क्षेत्रमा गएर गठबन्धनको मत ट्रान्स