वित्तीय सुशासन विकासको मेरुदण्ड

काठमाडौं । वित्तीय सुशासन आर्थिक विकास र समृद्धिको मेरुदण्ड हो । वित्तीय सुशासन कायम गर्नु सरकारको दायित्वको विषय हो । भ्रष्टाचार निवारणबिना वित्तीय सुशासन सम्भव छैन । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले कानुनी शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापनलाई सुशासनका रूपमा परिभाषित गरेको पाइन्छ । वास्तवमा प्रभावकारी […] The post वित्तीय सुशासन विकासको मेरुदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

वित्तीय सुशासन मूल्यांकनमा पोखरा महानगरपालिका पुछारमा

कास्कीमा रहेका स्थानीय तहहरूको वित्तीय सुशासनको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । जिल्ला समन्वय समिति कास्कीले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वित्तीय सुशासन जोखिम मूल्यांकनमा सबै पालिकाको वित्तीय सुशासनको...

कास्कीका पालिकाको वित्तीय सुशासन मूल्यांकनमा रुपा पहिलो, पोखरा कमजोर

३० फागुन, पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका ५ पालिकाको आर्थिक वर्ष २०७९/८०को  वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) को नतिजा सार्वजनिक गरेको छ । समितिले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार पोखरा महानगर सबैभन्दा कमजोर देखिएको छ भने रुपा गाउँपालिका कास्कीका पालिकामध्ये अब्बल देखिएको छ । सबैजसो पालिकाले औसत अंक ल्याउँदा पनि रुपाको ६७ अंक […]

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा चितवनको खैरहनी पहिलो

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ ।

वित्तीय सुशासन जोखिम मूल्यांकनमा रुरुक्षेत्र लुम्बिनीमै पहिलो

गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ। पाँच वटा विषयमा केन्द्रित रहेका एक सय १८ सूचकका आधारमा स्थानीय तहको नतिजा सार्वजनिक गरिन्छ। यसको उदेश्य...

वित्तीय सुशासन कायम गर्न क्षमता अभिवृद्धि

खजुरा (बाँके), १४ माघ । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाद्वारा सातदिने तालिम दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीलाई तालिम प्रदान गरिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । आज तालिमको समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका […]

वित्तीय सुशासन जोखिम मुल्यांकनमा मरिण पहिलो

सिन्धुली । जिल्लाको मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकनमा देशभरमा पहिलो भएको छ । हालै सार्वजनिक भएको नतिजामा आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा मरिणले देश भरका ७५३ स्थानीय तह मध्येमा पहिलो स्थान हासिल गर्न सफल भएको हो । एक सय पूर्णाङ्कमा ९७ दशमलव ५ अंकका साथ वित्तिय सुशासन […] The post वित्तीय सुशासन जोखिम मुल्यांकनमा मरिण पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थानीय तहमा फितलो वित्तीय सुशासन

स्थानीय तहमा वित्तीय सुशासन संकटमा पर्दै गएको विभिन्न प्रतिवेदनले उजागर गर्दै छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपतिसमक्ष पेस गरेको आयोगको ३१ औं वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी संघीय मामिलाअन्तर्गत स्थानीय तहलगायतका कार्यालयको उजुरी परेको उल्लेख छ । आयोगमा परेका कुल उजुरीमध्ये ३२.७२ प्रतिशत यी कार्यालयको रहेको छ । वर्तमान संविधानअनुसार स्थानीय तहमा समानीकरण, ससर्त, विशेष […]

वित्तीय सुशासन र आचारसंहितामा कडाइ गर्न प्रमुख आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।आशन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोग र महालेखा नियन्त्रणको कार्यालयले आइतबार भर्चुअल रूपमा आयोजना गरेको निर्वाचन व्यवस्थापनमा आर्थिक प्रशासनसम्बन्धी अन्तक्र्रियामा प्रमुख […]

संकटमा स्थानीय तहको वित्तीय सुशासन

स्थानीय तहमा सुशासन कायम हुन नसकेमा जनताले अनावश्यक दुःख पाउने मात्र नभई संघीयताप्रति नै वितृष्णा पैदा हुन सक्छ स्थानीय तहमा वित्तीय सुशासन संकटमा पर्दै गएको विभिन्न प्रतिवेदनले उजागर गर्दै छन् । अख्तियार...

प्रदेश वित्तीय सुशासन जोखिम मूल्यांकन नमुना कार्यविधि

प्रदेशमा योजना तथा बजेट निर्माण र कार्यान्वयनमा बेथिति, अबण्डा बजेट, बेरुजु लगायतका विषय गम्भीर हुँदा समेत प्रदेश सरकारहरु मौन छन् । यसको गम्भीरतालाई ध्यानमा राख्दै संघीय सरकारले प्रदेश सरकार स्थापनाको लामो समयपछि मात्रै प्रदेश सरकारको वित्तीय सुशासन जोखिमको मूल्यांकन नमुना कार्यविधि तयार गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार वित्तीय सुशासन जोखिम […]