२६ मंसिर, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री …
कोरिया र नेपालबीच द्विपक्षीय आदान-प्रदान बढेसँगै भिसा आवेदनमा तीव्र वृद्धिको जवाफ स्वरूप, हानाटुरद्वारा सञ्चालन हुने KVAC ले भिसा आवेदन प्रक्रियामा सहयोग पुर्याधउने महत्वपूर्ण जिम्मेवारी सम्हालेको छ।
काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वाभाविक भए पनि नेताको विरोधको नाममा मर्यादा नाघ्न नपाइने बताएका छन् । कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई आज लमहीमा सम्बोधन गर्दै सहमहामन्त्री राठौरले नेताको कार्यशैलीको विरोध लोकतान्त्रिक संस्कारभित्रै पर्ने तर नेताको विरोधको नाममा मर्यादा नाघ्न कसैले नपाउने बताए । कांग्रेसमा बिपी, सुवर्ण, […]
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर।लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले 'जेबी क्रिकेट एकेडेमी' सञ्चालन गर्ने भएको छ ।
एनपीएलको पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सले शुक्रबार एक कार्यक्रम गर्दै जेबी क्रिकेट एकेडेमीको आधिकारिक घोषणा गरेको …
२६ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको बलमा स्थापित अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिए । तीमध्ये एक थिइन्, श्रद्धा श्रेष्ठ । उनलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनी मन्त्री हुनासाथ ११ वर्षअघि नेपाल …
२६ मंसिर, काठमाडौं । यूएईको दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका छन् ।
स्वीकृत समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह चरणमा …