कञ्चनपुरमा हतियारसहित ३ भारतीय डाँका नियन्त्रणमा

धनगढी- कञ्चनपुरमा तीनजना भारतीय डाँका हतियारसहित पक्राउ परेका छन्। बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी गाउँबाट भारतीय डाँका हतियारसहित पक्राउ परेका कञ्चनपुर प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार स्थानीयको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो। गाउँमा लुटपाटका लागि आएका डाँकाहरूलाई स्थानीयले घेराबन्दी गरेर प्रहरीलाई खबर गरेका थिए। शुक्रबार राति एक र शनिबार बिहान २ जनालाई प्रहरी र […]

सम्बन्धित सामग्री

पेस्तोलसहित दुई भारतीय डाँका पक्राउ

भारतमा विभिन्न अपराधमा संलग्न रही प्रहरीको ‘मस्ट वान्टेड’ खोजीमा रहेका दुई अपराधीलाई सर्लाही प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ।...

सीमावर्ती क्षेत्रमा लुटपाट गर्ने ३ भारतीय डाँका हतियारसहित पक्राउ

केही दिनदेखि कञ्चनपुरको दक्षिण बेलौरी सीमावर्ती क्षेत्रमा लुटपाट चोरीडकैती गर्ने भारतीय गिरोहका तीनजना पक्राउ परेका छन् ।  बेलौरी नगरपालिका १ फटैया र २ बैजुडाँडाका तीन घरमा लुटपाट गर्दै आएका तीन...

भजनीमा डाँका हतियार बाेकेर आउँछन्, प्रहरीले थाहै पाउदैन

धनगढी । भजनी नगरपालिका–७ चरर्राका सञ्जय सक्सेनाको घरमा ८ मंसिरमा चोरी भयो । पेस्तोल तथा धारिलाे हतियारसहित मध्यराति घरभित्र पसेका ५–७ जनाको समूहले सञ्जयको परिवारलाई कुटपिट गर्नुका साथै नगद, गरगहना र अन्य जिन्सी सामाग्री चाेरेर लगे । -९ मंसिरमा चोरी डकैतीमा संलग्न भएको आरोपमा सञ्चयले दुई जनाको नाममा किटानीसहित प्रहरीमा उजुरी दिए । किटानीका आधारमा […] The post भजनीमा डाँका हतियार बाेकेर आउँछन्, प्रहरीले थाहै पाउदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डकैतीमा संलग्न दुई जना हतियारसहित पक्राउ

प्रहरीले बाराबाट डकैतीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार राति १२ बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–२३, भलुहीस्थित एरोटेक प्रा.लि.मा १०÷१२ जना डाँका हात–हतियार सहित प्रवेश गरी धनमाल लुटपाट गरेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष ३५ का जयराम पासवान र सो उपमहानगरपालिका–१० बस्ने वर्ष ४० का

बारामा डाँका समूह र प्रहरीबीच दोहोरो गोली हानाहान

डाँका समूहले प्रहरीलाई लक्षित गरी फायर गर्दा गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीले बताए। प्रहरी घटनास्थलबाट दुई थान हतियारसहित डाँका समूहका दुई जनालाई पक्राउ गरेको एसपी बोगटीले जानकारी दिए।...

हतियारसहित पक्राउ

बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । उनका अनुसार ती दुई जनाले बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए । गत पुस २९ गते बर्दिया शीतलाबजारका परशुराम सार्क...

रौतहटको मत्सरीमा नकाबधारी डाँका समूहद्वारा लुटपाट

२२ भदौ, रौतहट । रौतहटको मत्सरीमा डाँका समूहले लाखौं मूल्य बराबरको सम्पत्ति लुटपाट गरेको छ । दुर्र्गा भगवती गाँउपालिका–३ मत्सरीमा स्थानीय सरोजानन्द झाको घरमा गएराति पसेको नकाबधारी डाँका समूहले कोठाको दराज र बाकस फुटाएर नगद र सुनचाँदी गरी २० लाख रुपैयाँभन्दा बढीको सामान लुटेर लगेको प्रहरीले जनाएको छ । राति २ बजेको समयमा हतियारसहित घरमा […]

सुनचाँदी पनि लुटे, राेक्न खाेज्दा घरका मान्छेलार्इ पनि कुटे

सप्तरी – सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको  छ । खडक नगरपालिका वडा न.–७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५–६ जनाको समूहमा आएका नकावधारी डाँका समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हतियारसहित आएका डाँकाहरुले साहको घरबा...