नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ

आफू नेपाली नै भएको भनेर झुटो विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिक मोहमद नुर आलम पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको...

सम्बन्धित सामग्री

नेपाली नागरिकता लिने १० भारतीय सार्वजनिक

काठमाडौं । भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्लाको इब्राहिम पट्टी बस्दै आएका भारतीय नागरिक नेपाल प्रवेश गरेर नेपाल सरकारले विभिन्न समयमा घुम्ती शिविरमार्फत नेपाली नागरिकलाई नागरिकता वितरण गरेको समयमा उनीहरूले नेपाली नागरिकता लिन सफल भएका थिए । सो […]

यी हुन् झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय

काठमाडाैं । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ […]

रविले नागरिकता लिने बेला लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा भाइरल

काठमाडाैं । रवि लामिछानेले पुन: नेपाली नागरिकता लिने क्रममा आईतबार लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा भाइरल भएकाे छ । समाजिक सञ्जालमा केही व्यक्तिले लामिछाने पुन: नागरिकता लिने क्रममा लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा पाेष्ट गरेपछि भाइरल भएकाे छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अलि बढी नै सुरक्षासतर्कता रहेकाे थियाे। […]

दोहोरो नागरिकता लिने धमाधम फेला पर्दै

राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् । विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् ।हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकि

दोहोरो नागरिकता लिने एक जना पक्राउ

जनकपुर – दोहोरो नागरिकता लिने एक जना जनकपुरधामबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट मंगलबार खटेको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थितबाट जनकपुरधाम–८ बस्ने २३ वर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शरणले दोहोरो नेपाली नागरिकता लिएको हुँदा उनलाई नियन्त्रणमा लिएर नागरिकतासम्बन्धी कागजात […]

तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयाेग गरेकाे आराेपमा ४ जना पक्राउ

साेलुखुम्बु – सोलुखुम्बुमा तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा चार जना प्रक्राउ परेका छन् । अन्य देशका नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा सोलु दूधकुण्ड नगरपालिका २ बेनीका चार जना पक्राउ परेका सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेमा नागरिकता लिने २४ वर्षीया डोल्मा शेर्पा, नक्कली आमा बन्ने ५१ वर्षीया ङमाङ सोनाम सेराप, नक्कली काका बनेका ३७ वर्षीय मिङमार ग्याल्जेन शेर्पा र साक्षी बसेका ४७ वर्षीय छोङ नुर्बु शेर्पा रहेका छन् । उनीहरूलाई चार दिनको म्याद थप गरी अनुसन्धान स...

गलत नागरिकता लिने र दिने दुवैलाई कारबाही गर्नुपर्छ : प्रदेश प्रमुख झा

२४ साउन, सप्तरी । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले गलत प्रक्रियाबाट नेपाली नागरिकता लिनेलाई मात्र नभई दिने कर्मचारीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । किर्ते गरी नागरिकता लिने र दिने दुवै दोषी भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार सुरक्षा निकायका अधिकारी र सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रदेश प्रमुख झाले गलत प्रक्रियाबाट […]

सुनसरी अदालतको विवादित आदेश, नेपाली नागरिकता लिने भारतीय धरौटीमा छुटे

विराटनगर / राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा सुनसरी जिल्ला अदालतले विवादित आदेश जारी गरेको छ । अदालतले कानुन मिचेर आदेश दिँदा झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिने भारती नागरिक सामान्य धरौटी रकम बुझाएर छुट्न सफल भएका छन् । विद्यमान कानुनी प्रावधानलाई लत्याउँदै आदेश आएको भनेर कानुन व्यवसायीले तीव्र असन्तोष व्यक्त गरेका छन् । नेपाली नागरिकताको... The post सुनसरी अदालतको विवादित आदेश, नेपाली नागरिकता लिने भारतीय धरौटीमा छुटे appeared first on Purbeli News.

नेपाली नागरिकता लिने भारतीय विराटनगरबाट पक्राउ

विराटनगर / झुठा विवरण पेस गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएका एक जना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । भारतको अररिया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्मा पक्राउ परेका हुन् । मोरङ प्रहरीको विशेष टोलीले सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिका–५ चाँदनी चोकबाट पक्राउ गरेको हो । आफू नेपाली नागरिक भएको गलत विवरण पेस... The post नेपाली नागरिकता लिने भारतीय विराटनगरबाट पक्राउ appeared first on Purbeli News.