काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित ठूलो आर्थिक अनियमितता प्रकरणमा ३ अर्ब ६२ करोडभन्दा बढी बिगोसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले बिहीबार जारी विज्ञप्तिमार्फत मूल सम्झौताको प्रावधानविपरीत कर छुट दिई राज्य कोषमा हानी पुर्याएको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित उच्च अधिकारीदेखि विदेशी ठेकेदार कम्पनीसम्मलाई प्रतिवादी बनाइएको जनाएको छ। आयोगका […]
२४ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने तीन वटा व्यावसायिक फर्मलाई ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले बिहीबार काठमाडौंका विभिन्न स्थानमा गरेको अनुगमन …
जलेश्वर– भारतसँग खुला सीमा जोडिएको महोत्तरी जिल्लामा पछिल्ला दिनमा सुरक्षाकर्मीले सीमा नाका जाँचमा कडाइ गरेपछि तस्करी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सीमा क्षेत्रमा जाँमा कडाइ गरेपछि तस्करी नियन्त्रण भएको भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताए । संगठित तस्करी नरोकिएको जनगुनासो बढेपछि प्रहरीले सीमावर्ती मटिहानी, पर्सापतैली, बिसनपुर, मसुरपट्टी, धबौली, मलिवारा, […]
२४ वैशाख, काठमाडौं । इन्द्रचोकमा पेस्तोल ताक्दै लुट्न खोज्ने समूहलाई प्रतिकार गरेर भगाउने महिलालाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्मान गरेका छन् ।
आईजीपी कार्कीले नैना एण्ड इशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई सम्मान गरेका हुन् । …
Kathmandu. There is a big difference between stardom and actor. A star appears more as a star than a character on screen, while an actor is a living character of the story. Undoubtedly, Bipin Karki is an actor. Whichever role he plays in a film, it is difficult for the audience to recognize him as Bipin. Whether it's 'Bhasme Don' from 'Pashupati Prasad' or Phaneendra from 'Jatra'. Bipin seems to be that character. Bipin, who entered acting after receiving formal theater training at Sunil Pokharel's 'Gurukul', debuted with the character Bindu in the film 'Chhadke', but the character 'Bhasme Don' from...