काठमाडौं : एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका जादैछ।
सोमबार दिउंसो एक बजे मालिंगो विमानबाट नेपाली राष्ट्रिय टोली श्रीलंका जान लागेको हो। नेपाली टिमलाई सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन्। नेपाली राष्ट्रिय टोलीले श्रीलंकको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिम...