पीएसजीका अध्यक्ष र खेलकुद निर्देशकमाथि यूईएफएले छानबिन गर्दै

पेरिस सेन्ट जर्मेनका अध्यक्ष नासेर अल–खेलाफी र खेलकुद निर्देशक लियोनार्डोमाथि यूईएफएले अनुसन्धान सुरु गरेको छ । बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडविरुद्ध हार बेहोरेपछि रेफ्रीसँग विवाद गरेको उनीहरूमाथि आरोप छ ।बुधबार रियलको घरेलु मैदान स्यान्टियागो बर्नेबाउमा पीएसजीले २–० को अग्रता गुमाउँदै खेल २–३ को अन्तरले हार बेहोरेको थियो । दुई जनाले खेलपछि डच रेफ्री ड्यानी म्याकिलेसँग विवाद गर्न पुगेको आरोप छ ।युरोपेली फुटबलको नियामक निकायले यसबारे अनुसन्धान सुरु गरेको ब

सम्बन्धित सामग्री

कर्मा छिरिङले लगाएका आरोपको छानबिन गर्न राखेपसँग गणेश थापाको माग

काठमाडौं । गणेश थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूविरुद्ध लगाएका आरोपको छानबिन गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई निवेदन दिएका छन् । कर्मा छिरिङले आफूविरुद्ध लगाएका आरोपहरु निराधार रहेको भन्दै उनलाई कारबाही गर्न मागसमेत गरेका छन् । एन्फा पूर्वअध्यक्ष थापाले दुई साताअघि राजधानीमा पत्रकार […]

खेलाडी प्रशिक्षक विवाद : एन्फाले छानबिन समिति गठन गर्ने

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको  विवादलाई  अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेटेर छानबिन गर्ने आश्वासन दिएका हुन् । यसअघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए । मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भ

पहिलो दिन एन्फा अध्यक्षसहित ३ जनाको बयान

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवादका विषयमा गठित छानबिन समितिले पहिलो दिन मंगलबार ३ जनाको बयान लिएको छ । घटनाका विषयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, सदस्य किरण राई र राखेपकी फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान […]

फुटबल विवाद : समितिले अध्यक्षसहित दर्जनको बयान लिने

काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको भनिएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । छानबिन समितिले नेम्बाङ, अलमुताइरी, एन्फा अध्यक्ष कर्मा छिरिङसहित झण्डै १३ जनालाई बयानका लागि पत्र […]