आमा बन्दैछिन् अभिनेत्री निशा अधिकारी

काठमाडौं : नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन्। नयाँ वर्ष २०१८ को अवसरमा उनले आफू बन्न लागेको कुरा फेसबुकमार्फत शेयर गरेकी छिन्। निशाले यसै वर्षको असार १६ गते क्रिकेटर शरद भेषावकरसँग विवाह गरेकी थिइन्। निशाले सामाजिक सञ्जाल फेसबुकमा आफू आमा बन्न लागेको लेखेकी हुन्। उनले आफू गर्भवती भएको ...

सम्बन्धित सामग्री

द्वन्द्व, शान्ति र विकासमा पीएचडी गर्दै निशा अधिकारी

काठमाडौं । अभिनेत्री निशा अधिकारी ‘ब्युटी विथ ब्रेन’ पनि हुन् । अभिनयसँगै सञ्चारकर्मको पनि लामो अनुभव उनीसँग छ । अध्ययनशील अभिनेत्रीको कोटीमा पर्ने निशा बेलाबखत विभिन्न कारणले पनि चर्चामा आउँछिन् । यतिबेला उनलाई लिएर नयाँ खबर छ । उनी विद्यावारिधिको तयारीमा जुटेकी छन् । त्रिभुवन विश्वविद्यालयमा आफूले द्वन्द्व, शान्ति र विकास विषयमा पीएचडी गर्न लागेको […]

निशा र शरदले एकअर्काको सम्पत्ति नलिने, भएको अंश छोराको नाममा राख्ने

अभिनेत्री निशा अधिकारी र उनका श्रीमान पूर्वक्रिकेटर शरद भेषवाकरले आफूहरुको सबै अंश छोराको स्वामित्वमा राख्ने भएका छन्।

निशा र शरदले एकअर्काको सम्पत्ति नलिने, भएको अंश छोराको नाममा राख्ने

अभिनेत्री निशा अधिकारी र उनका श्रीमान पूर्वक्रिकेटर शरद भेषवाकरले आफूहरुको सबै अंश छोराको स्वामित्वमा राख्ने भएका छन्।

छोराको जन्मदिन मनाउन एकसाथ देखिए शरद र निशा

काठमाडौं । पछिल्लो समय अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषवाकरबीच दाम्पत्य जीवनमा संकट आएको हल्ला चल्यो । गत वर्ष भदौ २८ गते निशाले शरदविरुद्ध अंशबण्डाको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेपछि यी दुईबीच दरार आएको अनुमान गरिएको थियो । निशाले दायर गरेको उक्त मुद्दामा अदालतले सुनुवाइ गर्दै शरदको अंशको फाँटवारी पेश गर्न आदेश दिएको […]

सम्बन्धमा दरारको चर्चाबीच निशाको प्रष्टीकरण : म, शरद र युवान ठीकै छौं

काठमाडौं । पति शरद भेषवाकरविरुद्ध अदालतमा अंशवण्डा मुद्दा दायर गरेपछि अभिनेत्री निशा अधिकारी यतिबेला चर्चामा छिन् । उनले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सम्पतिको फाँटबारी पेस गर्न आदेश दिइसकेको छ । सामाजिक सञ्जालमा यो कुरालाई लिएर टिकाटिप्पणीहरु भइरहेका छन् । यो टिप्पणीबीच निशाले आफूहरुबीच ठीकठाक रहेको बताएकी छन् । फेसबुकमा आफ्नो सिंगल […]

चलचित्र ‘म’ बाट निशाको कमब्याक

काठमाडौं । अभिनेत्री निशा अधिकारी करिब आधा दशकपछि चलचित्रमा फर्किएकी छिन् । उनी नयाँ चलचित्र ‘म’बाट फर्किएकी हुन् । विवाहपछि सन्तानको आमा बनेकी निशा अहिले सन्तान हुर्कँदै गएकाले चलचित्रमा आएको बताउछिन् । उनले अभिनय गरेको नयाँ चलचित्र म यही २० साउनबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्र म को बिहिबार राजधानीमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको […] The post चलचित्र ‘म’ बाट निशाको कमब्याक appeared first on राजधानी राष्ट्रिय दैनिक.

'आँखा'मा अनुबन्धित भइन् निशा अधिकारी

जोन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘आँखा’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । उनीसँगै कलाकार आरके मेहता रोशन पनि अनुबन्धित भएका छन् ।

एक्सन कटमा फर्किइन् निशा

अभिनेत्री निशा अधिकारी फिल्म सेटमा फर्किएकी छन् । फिल्म ‘म’ बाट उनी ४ वर्षपछि फिल्म सेटमा फर्किएकी हुन् । फिल्मको सुटिङ सोमबारबाट सुरु भएको हो ।निशाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफू फिल्म सेटमा फर्किएको जानकारी गराएकी छन् । फिल्म आफ्नो पहिलो प्रेम र जोस भएको बताउँदै उनले यो बिना जीवन बिताउन धेरै गाह्रो भएको समेत उल्लेख गरेकी छन् । उनले अगाडि लेखेकी छन् ‘पुरा चार वर्षमा हामी फेरि भेट्यौ ।’ उनले आफू ‘म’ फिल्म सेटमा रहेको समेत जनाएकी छन् ।पछिल्लो समय ‘

अब निरन्तर फिल्म खेल्छु : निशा अधिकारी

२७ मंसिर, काठमाडौं । अभिनेत्री निशा अधिकारी केही समयदेखि चलचित्रको पर्दाबाट हराएजस्तै छिन् । निशाले काम गरेको पछिल्लो चलचित्र ‘पोखराकी काली’ हो । यो चलचित्रमा काम गर्दैगर्दा निशा आमा बनेकी थिइन् । अब भने निशा चलचित्र ‘म’बाट कमब्याकको तयारीमा छन् । चलचित्रको शुभसाइत  समारोहमा पुगेकी निशाले अब आफू निरन्तर चलचित्रको काममा लाग्ने बताइन् । उनले […]

उदाउने दाउँमा निशा

वैवाहिक जीवनमा बाँधिएपछि मिडियाबाट ओझेलमा परेकी अभिनेत्री निशा अधिकारी पुनः फिल्मी माहोलमा सल्बलाउन थालेकी छन्।