कोरोना भाइरस (कोभिड¬–१९) विरुद्धको नयाँ भरियन्ट ओमिक्रोन पुष्टि भएको छोटो अवधिमा विश्वका ३५ भन्दा बढी देशमा देखापरेका छ । ओमिक्रोन भेरियन्टको सङ्क्रामक र घातकताबारे अध्ययन भइरहेको छ । यद्यपि विज्ञहरूले सङ्क्रमक तथा घातक हुने हो कि भनेर शङ्का गरिरहको छन् । नेपालमा पनि मङ्सिर १९ गते दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भयो । छिमेकी देश भारतका विभिन्न राष्ट्रमा ओमिक्रोन भेरियन्ट सङ्क्रमित पुष्टि भएका समाचारहरू सार्वजनिक भएका छन् । यस्तो अवस्थामा नेपाल सरकारले सङ्क्रमण फैलन नदिनका लागि केके