लागूऔषधसहित एकजना पक्राउ

२३ पुस, काठमाडौं । मोरङको विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१ कटहरीका ३३ वर्षीय शिव नारायण साह रहेका छन् । भारतको जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेको समयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार राति नियन्त्रणमा लिएको हो । उनको साथबाट २ बोतल कोरेक्स, नाइट्राभेट २ थान, स्पासमोप्रोफेक्स […]

सम्बन्धित सामग्री

१३ केजी गाँजासहित उदयपुरबाट एकजना पक्राउ

उदयुरको बेलका नगरपालिका– २ भचुवामा घरबाटै १३ केजी गाँजासहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय रबिन राई रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिन्नद चौधरीले...

लागुऔषधसहित सर्लाहीबाट एकजना पक्राउ

जनकपुरधाम- लागुऔषधसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका ३ बस्ने २५ वर्षीय विमल थिङ रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। गएराति लालबन्दी नगरपालिका १ स्थित भित्री बाटोमा खटेको प्रहरी गस्ती टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४३ प ५७५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव […]

भरुवा बन्दुकसहित एकजना पक्राउ

जुम्लामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। कनकासुन्दरी गाउँपालिका–८ कोटघरमा खुद्रा तथा किनारा पसल सञ्चालन गर्दै आएका कालिकोट खाडाचक्र नगरपालिका–५ का २७ वर्षीय अनिल शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। गत...

चरेशसहित एकजना पक्राउ

कञ्चनपुर, २८ चैत्र । अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से.४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र […]

बाँकेबाट लागुऔषधसहित एकजना पक्राउ

बाँकेमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। बाँकेको बैजनाथ गाउँपालिका–१ बस्ने सूर्य रोकाय लागुऔषधसहित पक्राउ परेका लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रोकायको घरमा लागुऔषध (ब्राउन सुगर) सेवन गरिरहेको भन्ने सूचनाका आधारमा...

दैलेखमा जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ

दैलेखमा १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्ने एकजना पक्राउ परेका छन्।  १७ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अन्दाजी ४० वर्षीय केशव सुजीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो। पीडितलाई विवाह...

लागुऔषधसहित मकवानपुरबाट एकजना पक्राउ

मकवानपुरको भिमफेदी गाउँपालिकाबाट लागुऔषध अफिम जस्तो पदार्थसहित एकजना पक्राउ परेका छन्। प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा २ किलो १०० ग्राम अफिमजस्तो पदार्थसहित एक व्यक्तिलाई...

करणी गरेको अभियोगमा एकजना पक्राउ

३२ साउन, उदयपुर । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परकेा […]

लागुऔषधसहित सिरहाबाट एकजना पक्राउ

जनकपुरधाम– सिरहाबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नं. ३ परिहारपुरका ३० वर्षीय घुरन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। बिहीबार साँझ लहान नगरपालिका वडा नं. ७ तिनकुने पार्कस्थित इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीले स १ ह ६२५ नम्बरको […]