कर्णाली, ३० फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको मर्मबमोजिम सङ्घीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेका अधिकार कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए । उनले भने, “व्यवस्था परिवर्तन भएको छ । यद्यपि जनताको अवस्था परिवर्तन […]