२२ चैत, काठमाडौं । रियल सोसिडाडले ३४ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । कोरोनाको कारण ढिला गरी भएको सन् २०१९-२० को फाइनलमा सोसिडाडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्दै उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा […]