विचार बदलौं विधान बदलौं

राजनीतिमा शक्ति संघर्ष स्वाभाविक प्रकरण हुन्, यसलाई विचारको संघर्ष भनेर जनता ढाँट्ने काम बन्द गरौँ।...

सम्बन्धित सामग्री

विधान अधिवेशन : पार्टी सशक्तीकरणको आधार

हामीले २१औँ शताब्दीको नेपाली मौलिकताको समाजवाद भनेका छौँ । नयाँ विधानपछि विचार, विधि र प्रक्रियाका आधारमा अगाडि बढ्छौँ । हामी शान्ति प्रक्रियामा आएदेखि नै सांगठनिक रूपमा पटक–पटक लचिलो हुँदै आयौँ । हामीले...

यस्तो छ एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको १० देखि १२ सम्म चितवनमा आयोजना हुन लागेको छ ।  एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मुख्य काम भनेकै नेतृत्व चयन हो । एमालेको विचार नीतिको बारेमा बहस गर्नका लागि विधान महाधिवेशन गर्ने व्यवस्था गरेको छ ।  गत असोज १५ देखि १७ सम्म विधान महाधिवेशन गरेर एमालेले महाधिवेशनको वैचारिक र सैद्धान्तिक विषय टुङ्गो लगाइसकेको छ ।  तसर्थ, एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सोझै नेतृत्व चयनमा केन्द्रित हुने भएको छ ।  मंसिर १० गते चितवनको नारायणी क...

एमालेमा फरक मत छैन : पौडेल

नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन् ।पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी समेत गरे । उनले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे । सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर न्यूज एजेन्सी […]

ओलीको कटाक्ष : महाधिवेशनमा धेरै तामझाम देखियो भनेर विरोधी छाती पिटिरहेका छन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले विधान महाधिवेशनमा धेरै तामझाम गरेको देखेर विरोधीले छाती पिटिरहेको टिप्पणी गरेका छन्। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उठेको प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, ‘हामीमाथि चौतर्फी हमला भएको छ। हाम्रो विचार र संगठनमाथि हमला भएको छ। नेकपा एमालेको महाधिवेशनमा झण्डा, ब्यानर देखियो रे। धेरै तामझाम देखियो रे भनेर विरोधीले छाती पिटिरहेका छन्।’ओलीले आफू व्यक्तिप्रेमी नभएकाले सामूहिकतामा निर्णयमा चल्ने बताए।&nbs

ओलीको देवत्वकरण

काठमाडौं, १६ असोज । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विधान महाधिवेशनको उदघाटनको दिन अध्यक्ष केपी शर्मा ओली हलमा प्रवेश गरिरहँदा गुनगान गाइरहे । ओलीको प्रवेशलाई राजा महाराजाको प्रवेश जसरी प्रस्तुत गरे । उनले ओलीको गुनगान गाइरहँदा कुनै कम्युनिस्ट पार्टीको सम्मेलनभन्दा भिन्न तरिकाले गरे । कम्युनिस्ट पार्टीमा नेताभन्दा विचार प्रधान हुनुपर्नेमा विधान महाधिवेशनलाई नेता प्रधान बनाइयो […]

आज दिनभरका मुख्य खबरहरु, मात्र ९० सेकेण्डमा

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक नेकपा एमालले बहिस्कार गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गाउँ गाउँमा केपी ओलीको आतंक रहेको टिप्पणी गरेका छन्। नेकपा एमाले नेता रामबहादुर थापाले जननेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ विचार अब सिद्धान्त भइसकेको दावी गरेका छन्। एमाले विधान महाधिवेशनको तयारी पुरा भएको छ।

बादलको जबज व्याख्याः ‘क्रान्तिपछि त्यसलाई पथ प्रदर्शन गर्ने सही विचार नै यही हो’

नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।  एमालेको पहिलो विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले भने, ‘जबज जनवादी र समाजवादमा संक्रमण गर्ने कार्यक्रम थियो । यो अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’ विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको बारेमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै थापाले जबज जनवादी क्रान्तिलाई पथप्रदर्शन गर्ने विचार श्रृङ्ख...

जबजलाई थप उन्नत बनाउँदै एमालेको विधान महाधिवेशन

नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार शुरु हुन गइरहेको छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू छलफलमा आइनसकेकाले त्यहाँ समाहित विचारको पृष्ठपोषण, टिप्पणी वा आलोचना महाधिवेशनमै सहभागी भएर गर्न उपयुक्त होला । नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई कार्यक्रम, मार्गदर्शन विचार हुँदै सिद्धान्तको रूपमा अंगीकार गरेको छ । नेपाली समाजको चरित्रमा आएको बदलावलाई तथ्यबाट होइन आग्रहबाट प्रेरित भई […]

जसपामा नयाँ मोड

जनता समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको दुई दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिसाविपरीत कार्य गर्दै गराउँदै हिँडेको भन्दै अध्यक्ष ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी सदस्य मो. इस्तिया